१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

गाईघाटमा ‘उदयपुर एक्स्पो ०८०’को तयारी सुरु

स्थानीय उत्पादनको बजारीकरण, अर्थतन्त्रको प्रवर्द्धन र उद्यम व्यवसाय तथा व्यापार चलायमान गराउने लक्ष्यका साथ जिल्ला उद्योग वाणिज्य संघ गाईघाटले आउँदो माघ अन्तिम साता सुरु गर्न लागेको ‘उदयपुर एक्स्पो ०८०’ (महोत्सव)को तयारी सुरु भएको छ।

पुस १२ देखि रियल इस्टेट एक्स्पो

संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपमा पुस १२ देखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो २०२३ हुने भएको छ।

वीरगञ्जस्थित सुक्खा बन्दरगाहको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन

पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रहेको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन अवस्थामा छ।

सुख्खा बन्दरगाहमा रहेको कन्टेनर एक्स-रे मेशिन प्रयोगबिहीन

पर्साको वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रहेको करोडौं मूल्य बराबरको एक्स—रे मेशिन प्रयोगबिहीन बनेको छ।

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकले गुल्मी मुसीकोट नगरपालिका ५ इन्द्रेगौंडा बजारमा ६६ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सिटी एक्सप्रेसको चाडबाड लक्षित योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको छ।

आजदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२३) सुरु हुँदैछ।

कल्याणपुरमा ग्लोबल बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले सिराहाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा ६५ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।

नाइन एन-एकेएक्स जहाज मर्मतको लागि इजरायल लगिँदै

नेपाल वायुसेवा निगमको नाइनएन-एकेएक्स जहाज मर्मतको लागि इजरायल लगिएको छ। निगमले १७ सेप्टेम्बर आइतबार उक्त जहाज मर्मतको लागि इजरायल लगेको हो।

जापानले पनि पठायो चन्द्रमामा यान

खराब मौसमका कारण बारम्बार रद्द हुँदै आएको जापानको चन्द्रमा मिशन बिहीवार सफल रुपले लन्च गरिएको हो।

थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ। सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो।

नेप्से परिसूचक ६ दशमलव ४५ अङ्कले घट्यो

कारोबार भएका १३ उपसमूहमध्ये मङ्गलवार दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्