रेडिअन्ट पब्लिक सेमिफाइनलमा
रेडिअन्ट पब्लिक शनिबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
रेडिअन्ट पब्लिक शनिबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप शुक्रबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटकलको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।
ज्ञानोदय बालवाटिका र संस्कृति दशौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलतर्फ बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ।
लक्ष्मी सनराइज बैंकले ओरेन्ज एनएक्सटी सेवाको थालनी गरेको छ। बैंकले आधुनिक बैंकिङको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको हो।
श्रीलङ्कामा भएको सवारी दुर्घटनामा परी एकजना मन्त्रीसहित २ जनाको मृत्यु भएको छ।
भएको के हो? डा.कोइरालाले किन मृत्युलाई सहज मान्दियौँं भनेर लेखेका छन्? जस्ता प्रश्न यतिबेला सबैको मनमा उठिरहेको छ।
सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकता र औचित्य विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।
सन् २०१३ मा डा. मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको हो।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ।
जाक्साले भनेको छ,‘टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ।’
कालिकोटको खाँडाचक्र नगरपालिका–१९ वर्षीया एक किशोरीको स्कुलका सहपाठी साथीसँग प्रेम सम्बन्ध बस्यो।
उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ।
नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक इन्टरनेसनल बीच ‘१०५ सिटिजन्स बैंक डिबेञ्चर २०९०’ योजनाको व्यावसायिक सम्झौता भएको छ।
‘एक्सेल एन्ड एलिभेट २०८०-८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्सले तीन दिने ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।