१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘हिमालयन एक्सट्रिम ट्रायथोलन’ को उपाधि चेकका पिटर र अमेरिकाकी तारालाई

निकै कठिन मानिने हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलनको उपाधि पुरुष तर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेकले जितेका छन्।

शनिबार हिमालयन एक्स्ट्राई एक्स्ट्रिम ट्रायथलन

हिमालयन एक्स्ट्राई नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने ‘हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’ को दोस्रो संस्करण वैशाख २३ गते शनिबार पोखरामा हुने भएको छ।

महिन्द्राको एक्सयुभी ३०० ब्रान्डको नयाँ भेरियन्ट बजारमा

महिन्द्राले आफ्नो एक्सयुभी ३०० ब्रान्डको नयाँ भेरियन्ट बजारमा भित्र्याएको छ।

ह्याप्पिनेस विक-एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदै

सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा ह्याप्पिनेस विक-एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदैछ।

क्रिकेट एक्सिलेन्स सेन्टरलाई उपाधि

पाकिस्तान दूतावासको क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टरले आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

कमेडी क्लबको मुख्य प्रायोजक सिटी एक्सप्रेस

सिटी एक्सप्रेस मनी ट्रान्सफर कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजकका रूपमा रहने भएको छ।

नर्गिमाको प्रेरणामा न्यु इरा विजयी

नर्गिमा तामाङको प्रेरणामा न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ।

सिनियर ब्वाइज बास्केटबलमा आयोजकलाई सफलता

आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित निकालेको छ।

एक्स्पोले बन्द गरेको बाटो खोल्न माग गर्दै अदालतमा रिट

नेपाल उद्योग परीसंघले विराटनगरमा बिहीबारदेखि आयोजना गरेको ‘सिएनआई कोसी एक्स्पो’विरुद्ध उच्च अदालत विराटनगरमा रिट दर्ता भएको छ।

कोशी एक्स्पोको तयारी अन्तिम चरणमा

नेपाल उद्योग परिसंघ प्रदेश १ ले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्स्पाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

कोशी एक्स्पोमा अल्लोको कपडादेखि स्वादिलो अचारसम्म

विराटनगरमा आयोजना हुने सिएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्