१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सिएनआई कोशी एक्स्पो विराटनगरमा माघ १९ बाट हुँदै

विराटनगरमा यही माघ १९ गतेदेखि अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनीसम्बन्धी ‘सिएनआई कोशी एक्स्पो २०७९’ हुने भएको छ।

नेप्सेका शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिने

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरुलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ।

'होनर एक्स नाइन ए ५ जि' नेपाली बजारमा आउँदै

सबैभन्दा बलियो स्क्रिन भएको स्मार्टफोनको रूपमा पनि चिनिने यो मोबाइल जनवरी १७ देखि नेपाली बजारमा उपलब्ध हुनेछ।

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड

वर्ल्डलिङ्कले कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड हासिल गरेको छ। कर्पोरेट क्लब नेपालले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक ‘द एचआइएम नेपाल अवार्डस फर कर्पोरेट एक्सिलेन्सी प्रदान गरेको हो।

कालिकोटको तिलागुफामै एक्सरे र ल्याब सेवा सुरु

मान्म—केहि वर्षअघिसम्म अस्पतालमा आउँदा समेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक वा जिल्ला अस्पताल मान्म पुग्नुपर्ने अवस्था थियो।

साताभरिमा नेप्सेपरिसूचक १७३ अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार, मंगलबार बिहीबार तीन दिन १७३. ६१ अंकले सेयर बढेको छ।

ग्लोबल बैंकको ५२ औं एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा ६ पोखरेबगरमा ५२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सिटी एक्सप्रेसद्वारा उपहार हस्तान्तरण

मनी ट्रान्सफरले गत भदौ १५ गते नेपालीहरूको चाड २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याएको छ।

विराटनगरमा मंसिर २९ देखि कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि विराट एक्स्पो आयोजना हुँदैछ।

इभी नेपाल एक्स्पो हुँदै

एक्स्पो मिडियाको आयोजनामा इभी नेपाल एक्स्पो हुने भएको छ। एस डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको एस्पोको सह-आयोजक भने इन्डियन एक्जिबिसन सर्भिसेस रहेको।

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी भेटियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो।

विद्युत् निर्यात १ अर्ब युनिट नाघ्यो,झण्डै ८ अर्ब आम्दानी

भारततर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्