१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सेन्सर पास भएर मुभी कोड नआएसम्म अग्रिम बुकिङ नखुलाउनुः चलचित्र विकास बोर्ड

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न अनुरोध गर्दै पत्र पठाएका छन्।

'अनर एक्स-६' आजबाट नेपाली बजारमा

नेपालका लागि अनर फोनको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले अनरको पछिल्लो इन्ट्रि लेभल फोन 'अनर एक्स ६' आजबाट नेपाली बजारमा उपलब्ध हुने बताएकाे छ। 'अनर एक्स ६ 'मा विशेष फिचरहरू रहेको कम्पनीले जनाएको छ।

इभी एक्स्पोमा टाटा मोटर्सलाई उत्साहजनक प्रतिक्रिया

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभीएक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखेको थियो।

टाटा मोटर्सको 'नाडा ईभी एक्स्पो' आज अन्तिम दिन

काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन्।

याडेयाको उच्च क्षमताका स्कुटर एक्स्पोमा

कुजु नेपालले याडेयाको स्कुटरहरू इभी नाडा एक्स्पो – २०२२ मा राखेको छ। काठमाडौं भृकुटीमण्डपमा यही बिहीबारदेखि सुरू भइरहेकोे एक्स्पोमा कुजु नेपालले ३ प्रकारका इभी टु ह्विलर्स स्कुटर राखेको हो।

विकट पहाडी ताप्लीमा पनि अब भिडियो एक्सरेबाट स्वास्थ्य जाँच

विद्युत सेवा पुगेसँगै अन्तराष्ट्रिय दातृ निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालले रुपाटार स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको हो। वल्र्डभिजनले उदयपुरस्थित साझेदार संस्था मानव अधिकार र विकास केन्द्र (हुरेण्डेक)सँगको समन्वयमा ५ लाख मूल्य बराबरको भिडियो एक्सरे उपलब्ध गराएको हो।

नेप्सेमा ११ अंकको गिरावट

गत साताभर गिरावट आएको सेयर कारोबार आइतबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ११.४६ अंकले घटेको हो।

‘एक्सेल एण्ड इलेभेट’ नाराका साथ एनएलआईद्वारा वर्कशप

‘एक्सेल एण्ड इलेभेट’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट’ वर्कसप सम्पन्न भएको छ।

भृकुटीमण्डमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

हरेक दिन बिहान १० बजेदेखि अवलोकनकर्ताका लागि एक्स्पोस्थल खुल्ला गरिने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ। एक्स्पोकाे प्रवेशद्धार साँझ ६ बजेसम्म खुल्ला राखिनेछ।

सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेश २०२२’ अवार्ड

सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो।

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन ई–कर्मश बिजिनेश २०२२’ अवार्ड

कुमारी बैंकले ‘एक्सिलेन्स इन ई–कर्मश बिजनेश २०२२’ अवार्ड प्राप्त गरेको छ।

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी तीव्र

आठौं संस्करणको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’को आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्