२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मतदान गर्न भूकम्प विस्थापित गाउँ फर्के

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न भूकम्पका कारण विस्थापित गाउँ फर्किएका छन्।

मतदान केन्द्र निर्माणस्थलमा बम विष्फोट

ताप्लेजुङ सदरमुकाम फुङलिङमा बम विष्फोट भएको छ। सदरमकाम स्थीत भानु मतदान केन्द्रमा बम विष्फोट भएको प्रहरीले जनाएको छ। मतदान केन्द्र बनाउँदै गरेको अवस्थामा विष्फोट भए पनि कुनै क्षति भने भएको छैन।

मतदान गर्दा ध्यान दिनुपर्ने कुरा

पहिलोचरण अन्तर्गत भोलि (आइतबार) ३२ वटा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ। दोस्रोचरणको चुनाव भने बाँकी जिल्लामा मंसिर २१ गते हुनेछ। तर कसरी चुनाव गर्ने भन्नेबारे धेरै जना अझै द्विविधामा छन्।

पूर्वी रुकुमका नौं मतदान केन्द्र सम्पर्कविहीन

पूर्वी रुकुमका नौं वटा मतदान केन्द्र सम्पर्कविहीन भएका छन् । उक्त मतदान केन्द्रहरुमा दूरसञ्चार कम्पनीहरुको पहुँच नहुँदा उक्त केन्द्रहरु सम्पर्कविहीन भएका हुन् ।

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने भएको छ । सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाईजस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ ।

गोलाप्रथाबाट मतदान अधिकृत छनौट

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको गोलाप्रथाबाट छनौट गरेको छ ।

सहायक मतदान अधिकृत कुटिए

बाजुराको बुढीनन्दा नगरपालिका ५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वर प्रसाद यादव बुधवार बीच बाटोमै कुटिएका छन् ।

थवाङमा त्रास, होला मतदान ?

रोल्पा चुनाबी माहोलका लागि सुरक्षा चुनौतिले अति संवेदनशिल मानिएको छ । त्यसमा पनि रोल्पाको थवाङ झनै संवेदनशिल क्षेत्र हो । यहाँ केही घण्टाका लागि चुनाबी सभा गर्न माओवादी केन्द्रका वर्षमन पुनको टोलीबाहेक अरु कोही पुग्न सकेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बाहूल्यता रहेको थवाङमा भोट खस्छ, खस्दैन सर्वत्र चासोको विषय बनेको छ । चुनावमा सहभागी बन्दै आएका थवाङमा ठूलो संख्याका मतदाता अहिले पनि भोट नखसाल्ने पक्षमा छन् ।

हिँडेरै कर्मचारी मतदान केन्द्रमा

सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई समस्या भएको छ । आवश्यक बन्दोबस्तीका सामग्रीसहित कर्मचारीलाई निश्चित समयभित्र तोकिएको ठाउँमा पुग्न हम्मेहम्मे भएको छ । बढ्दै गरेको चिसोका कारण कर्मचारीलाई समस्या भएको हो ।

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री (सूचीसहित)

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने छ। सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाई जस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ।

रसुवामा नमुना मतदान

निर्वाचन आउन ५ दिन बाँकी रहँदा रसुवामा नमुना मतदान गराइएको छ। बदर मत घटाउनका लागि जिल्लाको तीन स्थानमा नमुना मतदान गरिएको हो।

मतदानकेन्द्र तर्फ जाँदै निर्वाचन कर्मचारी

खोटाङमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिन थालेका हुन्।

यसरी गर्नुस् मतदान, तीन मतपत्र, चार छाप

हरेक निर्वाचनमा निर्वाचन आयोगले सबैभन्दा आलोचना खेप्नुपरिरहेको काम हो मतदाता शिक्षा। मतदान नगरेकामा भन्दा आफूले हालेको मत बदर हुँदा चाहिँ मतको ‘नाश’ भएको तीतो अनुभव मतदाताले गरिरहेका हुन्छन्। आयोगले प्रत्येक मतदातासम्म पुगेर मतदाता शिक्षा दिन नसक्दा हरेक चुनावमा बदर मतको संख्या बढी हुने गरेको छ।

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्