४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उद्घाटन खेलमा सिद्धिदास मावि फराकिलो अन्तरले विजयी

प्रतियोगिता आयोजक स्प्रिङडेललाई शुन्यका विरुद्ध पाँंच गोलको फराकिलो अन्तरले सिद्धिदास मावि विजयी भएको हो।

भक्तपुरमा कुलमानलाई सम्मान

ख्रीष्टमस तथा नववर्ष सन् २०२२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कुलमानलाई सम्मान गरेको हो।

एकसय शिक्षकलाई आँखा जाँच तालिम

बालबालिकामा विभिन्न कारणले आँखामा समस्या बढ्न थालेपछि आँखाका समस्या पहिचानमा सहयोग पुर्याउन केन्द्रले तालिम दिएको केन्द्रका प्रमुख धिरज अधिकारीले बताए।

शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने

उनले नेपालको शिक्षालाई विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नसक्ने बनाउनुपर्नेमा जोड दिँदै शिक्षामा आत्मनिर्भरता जरुरी रहेको चर्चा गरे।

भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण सुरु

आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ। आजदेखि पहिलो पटक सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरेका थिए।

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा रहेका छन्।

भक्तपुर अटोमोबाइल्स एसोसिएसनमा खर्वुजा

भक्तपुरमा रहेका अटोमोबाइल व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेको छ।

स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रारम्भ

ख्वप अस्पतालमा कार्यरत डा. रत्नसुन्दर लासिवाले २०३० सालबाट भक्तपुर नपाले स्वास्थ्य सेवा शुभारम्भ गर्दै आएको बताउँदै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बिहान ७ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान हुने बताए।

भक्तपुरमा चारदिने पुस्तक प्रदर्शनीको तयारी

विभिन्न सीपमुलक तालिमहरु संचालन गर्ने तथा युवाहरुलाई सुसंस्कृत र देशभक्त बनाउने काम गरिरहेको सो समूहले यो वर्ष पनि पुस्तक प्रदर्शनी गर्ने निर्णय गरेको समूहका अध्यक्ष बालकृष्ण बनमालाले बताए।

भक्तपुरमा पुनः मतदान गर्न कांग्रेस संस्थापन इत्तर समूहको माग

विज्ञप्तिमा मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुन लागेको बेलामा बागमति प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भडेलको नेतृत्वमा केही व्यक्तिहरुले होहल्ला गरी मतगणनामा अवरोध पुर्याइ होहल्ला, नाराबाजी र झडप हुने अवस्था आएको जनाएको छ।

व्यवसायीलाई करप्रति आकर्षित तुल्याउनुपर्नेमा जोड

प्रमुख कर अधिकृत भुसाललाई भक्तपुर जिल्लामा स्वागत गर्दै अध्यक्ष मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुलाई करप्रति त्रसित होइन आकर्षित तुल्याउनुपर्नेमा जोड दिए।

भक्तपुरमा नेपालमै पहिलोपटक घरदैलो नर्सिङ सेवा

भक्तपुर नपाले २०७४ साल भदौ ९ गतेबाट सुरु गरेको घरदैलो नर्सिङ सेवा कार्यक्रमबाट सफलता हासिल भएको बताइन्।

मेयरज्यू, भक्तपुरमा खै सांस्कृतिक गतिविधि?

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका विभिन्न विधाका सांस्कृतिक गुरुहरुको भेलामा बोल्दै उनीहरुले, दाफा भजनप्रति नयाँ पुस्ताको आकर्षण बढाउन यसको प्रतियोगिता आयोजना गर्नु उचित हुने सल्लाह दिए।

भक्तपुरको निकोसेरा चोकमा ढलान गरिने

काठमाडौँ र ललितपुर जिल्लाका पाँच/पाँच र भक्तपुर जिल्लामा यही एउटा सडकको विस्तार सुरु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्