४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताका सेमिफाइनल खेलहरु आज

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल दिउँसो ११ बजे लोकन्थली एफसी र विश्व विनायक युथ क्लबबीच हुनेछ। त्यस्तै दिउँसो ३ बजे भक्तपुर युनाइटेडले थिमि युथसँग प्रतिस्पर्धा गर्नेछ।

सिकर्मी संघ भक्तपुरमा पुनः ढुकुछु

भक्तपुर सिकर्मी संघको अध्यक्षमा पुनः विक्रम ढुकुछु चुनिएका छन्। संघको भक्तपुरमा भएको नवौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट ढुकुछुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो।

सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’

वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।

निर्धारित मूल्यसूची अनुसार बिक्रीवितरण गर्न निर्देशन

न्हुन्छेभक्त कुटुवाजूको रासायनिक मलखाद पसल नवीकरण नभएकोले नवीकरण गर्न, मूल्यसूची राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दियो।

भक्तपुर सिडिओद्वारा १८ बुँदे आदेश जारी

अनुगमनका क्रममा आदेशको अवज्ञा भएको पाइएमा संक्रमक रोग ऐन, २०२० अनुसार कारवाही हुने प्रजिअ शर्माको भनाइ छ।

ह्वाँ–ह्वाँ पाटीः जहाँ पृथ्वीनारायण शाह झन्डै काटिएनन्

सोही रात उक्त योजनामा सरिक भएको आरोपमा नगरकोटी थरका करिब ३ सय जवानलाई भक्तपुरको कासनमा लगी हत्या गरिएको समेत इतिहास छ।

म्याद नाघेका विषादी नष्ट गर्न माग

मल खुद्रा बिक्री गर्दा बढी मूल्य लिएको र म्याद नाघेको बिउबिजन र विषादी बिक्रीवितरण गरेको गुनासो आएकाले अनुगमन गरेको जनाइएको छ।

शोभराजलाई जेलमुक्त गर्न नमिल्ने सरकारको जबाफ

जिल्ला अदालत भक्तपुरको फैसला अनुसार शोभराजले जन्मकैद अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ। उनी २०८० साल असोज १ सम्म कारागारमा बस्नुपर्नेछ। शोभराजले आफुले २० वर्ष सजाय तोकिएको मध्ये १७ वर्षभुक्तान गरिसकेको दाबी गर्दै आफु असल चालचलन भएकाले रिहाइका लागि यसअघि नै सिफारिस भइसकेको दाबीसमेत रिट निवेदनमा गरेका थिए।

छुट्टाछुटै ठाउँंमा एकैदिन दुईको मृत्यु

भारत बिहार घर भएको, ग्यास स्टोभ मर्मत गरी एक्लै बस्ने वर्ष ४० को मोदी शाह सोही घरको ट्वाईलेटभित्रको वालमा कोल्टो परी अचेत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ।

एभरेस्ट बैंकद्वारा सिसिटिभी सहयोग

भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेस्ट बैंकले सहयोग गरेको छ।

सुशासनको नौलो अभ्यासः दश बज्नुअघि नै हाजिर हुन्छन् कर्मचारी

नगरपालिकाले कर्मचारीलाई सेवाग्राहीप्रति समर्पित गर्न र कर्मचारीबाटै सुशासन कायम गराउनका लागि त्यो अभ्यास थालिएको जनाएको छ।

मदरल्यान्डलाई भक्तपुर कप

आत्मघाती गोल भएपछि भक्तपुरमा भएको दोस्रो अन्तरविद्यालय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्यान्ड स्कुल बाचामारी भक्तपुरले चुम्न सफल भएको छ।

भक्तपुर दरबार क्षेत्रको ‘नाक’ ठडियो

संस्कृतिविद् आम धैभडेलका अनुसार भक्तपुरका राजा जितामित्र मल्लले ने.सं. ७९८ मा बनाएको यो मन्दिर जताबाट हेरेपनि उस्तै सुन्दर लाग्ने गर्छ।

मदरल्याण्डमा अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न

मदरल्याण्ड स्कुलबाट शैक्षिक वर्ष २०७६ र २०७७ मा कक्षा १० को एसईई परीक्षा उत्तीर्ण ५८ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका थिए भने इप्सन अध्यक्ष जीबी खड्काले खादा र विद्यालय संचालिका शर्मिला देउजाले टिका लगाई दिनु भई बधाई एवं बिदाई गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्