२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पाँच हजार कुखुराको खोरमा चितुवा पसेपछि...(फोटो फिचर)

झन्डै ५ हजार कुखुरा रहेको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। पोखरा महानगरपालिका–१६ बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीले पालेको कुखुराको खोरमा मंगलबार राती चितुवा पसेको थियो।

अवैध ढुंगा झिक्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा रोक भएपनि सिरहाको विभिन्न नदीमा नदीजन्य पदार्थको उत्खनन रोकिएको छैन्।

जल्दै गरेको शव प्रहरी नियन्त्रणमा

मृतकका बाबु र स्थानीयले शवलाई अबेर राति बस्तीदेखि करिब दुई किलोमिटर टाढा लगेर जलाउँदै थिए। चितामा आगो लगाउने बित्तिकै प्रहरी पुगेपछि मृतकका आफन्त र मलामी भागाभाग भए।

वनस्पति घ्यु उद्योगमा लागेको आगो १६ घण्टापछि नियन्त्रण

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब साढे दुई बजेदेखि सुरु भएको आगलागी साँझ करिब ७ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

मदिरा नियन्त्रण अभियानः उच्चले रोक्यो, सर्वोच्चले बाटो खोल्यो

रुकुम (पश्चिम)मा मदिरा मुक्त गर्ने अभियानले केहि महिनादेखी निकै चर्चा पाएको छ।

प्रधानमन्त्रीकै कार्यक्रममा करोडौं भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालत मुद्दा दर्ता गरेको छ। बिहिबार आरोपितलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरिएको हो।

क्षयरोगको क्षति

राष्ट्रिय कार्यक्रमको प्रभावका आधारमा टिबीका बिरामीको संख्या घट्नु वा यो रोग नियन्त्रणमा रहनुपर्ने हो। तर यो नियन्त्रणबाहिर गएको देखिनु आफैंमा कार्यक्रमको प्रभावकारिताका हिसाबले पनि दुःखलाग्दो पक्ष हो।

सन् २०३५ सम्म क्षयरोग नियन्त्रण

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको बताएका छन्।

'५ लाखलाई रोजगारीको कार्यक्रम खोई?'

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।

छाया अर्थमन्त्रीको प्रश्नः भ्रष्टाचार नियन्त्रण खोई, ५ लाखलाई रोजगारीको कार्यक्रम खोई?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।

नदी नियन्त्रणमा भारतको सहयोग

बर्सेनि जनधनको ठूलो क्षति पु¥याउँदै आएका नेपालका तीन ठूला नदी नियन्त्रणमा भारत सरकारले आर्थिक सहयोग गर्ने भएको छ । जलस्रोत तथा सिँचाइ विभागका अनुसार वाणगंगा, खाँडो र पश्चिम राप्ती नदी नियन्त्रणमा सहयोग गर्न दुई देशका अधिकारीबीच सहमति भएको छ । नेपाल–भारत संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिको बैठकले तीन ठूला नदी नियन्त्रणमा भारतले सहयोग गर्ने निर्णय गरिएको विभागका उपमहानिर्देशक प्रदीप थापाले जानकारी दिए ।

विस्फोट भएको क्षेत्र सेनाको नियन्त्रणमा

सेनाले घटनास्थलमा अरु पनि बम हुनसक्ने आशंकाले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

७९ उद्योगमाथि मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ।

बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्