२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपसचिवसहित १३ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले यातायात कार्यालय (सवारी) इटहरीमा कार्यरत तत्कालीन उपसचिवसहित १३ कर्मचारीले राजस्व हिनामिना गरेको ठहर गरेको छ।

इटहरी गोल्डकपः उपाधिको लागि चर्च ब्वाइज र सगरमाथा भिड्दै

इटहरीमा जारी १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाईज युनाइटेड र साबिक विजेता सगरमाथा युथ क्लब मोरङ भिड्ने छन्।

इटहरी गोल्डकप: मछिन्द्र क्लब सेमिफाइनलमा

मछिन्द्र क्लब काठमाडौँ इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

चर्च ब्वाइज इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

चर्च ब्वाइज काठमाडौं, इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

अन्तर्राष्ट्रिय आन्त्रण इटहरी गोल्डकप चैत ४ गतेदेखि

१३ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल चैत ४ गतेदेखि हुने भएको छ।

उद्योग वाणिज्य संघ इटहरीमा तीन समूहबीच मुख्य प्रतिस्पर्धा

उद्योग वाणिज्य संघको भूमिका बलियो बनाउन र उद्योग वाणिज्य संघको गरिमा एवम् महत्व अझ बढाउन मुख्य एजेन्डा लिएर यतिबेला अलग–अलग समूह चुनावी मैदानमा उत्रिएका छन्।

सामाजिक व्यक्तित्व घिमिरेलाई नागरिक अभिनन्दन गरिर्दै

सामाजिक क्षेत्रमा सक्रिय रहेका घिमिरे शैक्षिक र साहित्य क्षेत्रमा समेत प्रशंसित भएकाले गर्दा नागरिक स्तरबाट अभिनन्दन गर्न लागिएको हो।

रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारबारे सर्वपक्षीय छलफल: ६ लेन सडकप्रति स्थानीयको विरोध

धरानको तीनकुनेसम्म ६ लेन सडक विस्तार भइसकेको छ। तीनकुनेदेखि जिरो प्वाइन्टसम्म पाँच किलोमिटर सडक भने बजार क्षेत्रको भौतिक संरचना एवं घर क्लियर नभएकाले विस्तार हुन सकेको छैन।

इटहरीलाई व्यवस्थित गर्न उपमहानगरपालिका सक्रिय

इटहरीको चौरास्त बजार क्षेत्रलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले सक्रियता बढाएको छ। केही समय अघि मात्र अस्तव्यस्त रहेको इटहरीको पार्किङ् व्यवस्थित गरेको थियो।

इटहरी इन्टरनेसनल कलेजद्वारा दीक्षान्त समारोह सम्पन्न

इटहरी इन्टरनेसनल कलेजले सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न गरेको छ।

इटहरीमा खोला मिचेर बनाइएको अवैध संरचना हटाइँदै

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा त इटहरीमा भयावह स्थिती सिर्जना हुने खतरा रहन्छ।

इटहरीका उद्योगी–व्यवसायीले भने: बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता देउ

उनीहरुले सडक आन्दोलनको सुरुवातको दिन बैक तथा वित्तिय संस्थामा कारोबार रोक्न पनि दबाब दिएका छन्।

सडक मानव मुक्त शहर बनाउन इटहरी उपमहानगरपालिका सक्रिय

१४ वर्षीय बालक दिपेनलाई तत्काल प्रहरीले उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरियो। पछि सञ्चो भएपछि विराटनगर प्रहरीको जिम्मा लगाइएको थियो।

इटहरीमा हत्या विरोधमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्नेमाथि लाठी चार्ज

घरायसी विवादले शनिबार साँझ इटहरीमा ज्वाइंले जेठानको हत्या गरेको विरोधमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्नेमाथि लाठी चार्ज गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्