शेखरलाई प्रश्न: आरजुको व्यवस्थापन गर्नेले नै सभापति जित्छ भनिन्छ नि?
संवादमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले ‘कांग्रेसमा सभापति शेरबहादुर देउवाकी पत्नी पनि, नेता पनि आरजु राणाको व्यवस्थापन जसले गर्छ, उसैले सभापति जित्छ भनिन्छ नि?’ भनेर प्रश्न गरेका थिए।

