जिल्ला शिक्षा समितिले पाएन तीन वर्षदेखि पूर्णता
बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले जिल्ला शिक्षा समितिलाई पूर्णता दिने विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले जिल्ला शिक्षा समितिलाई पूर्णता दिने विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिए।
पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ।
आयोगका अनुसार २०६४ साल फागुन २० सम्म जन्मिएका नेपाली नागरिकले निर्वाचनमा भाग लिन सक्ने छन्।
अमेरिकाले नेपालसहित विभिन्न ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ।
चिनियाँ दूतावासमा आइतबार आयोजित आफ्नो बिदाइ समारोहलाई सम्बोधन गर्दै राजदूत सोङले जीवनभरका लागि आफू नेपाली जनताको मित्र बनेको बताएका छन्।
नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।
बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि अब अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानिएको छ।
हाल गाउँपालिकाको १० लाख बजेटबाट पुनर्निर्माण थालिएको कार्यालयका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव हुँदैन भन्ने दलहरूले नै आफैँ समानुपातिक सदस्यको नाम पनि बटुल्दै गरेको भन्दै व्यंग्य गरेका छन्।
कार्यक्रममा मानिसको आस्था, अभिभावकत्व शैली र मानसिक स्वास्थ्यबिचको अन्तरसम्बन्धबारे गहिरो बहस गरिएको थियो। कार्यक्रम विभिन्न धर्ममा आस्था राख्नेहरूको सामूहिक संगठन अन्तरधार्मिक संघले गरेको थियो।
बंगलादेशले दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा निलम्बन गरेपछि अगरतलास्थित भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र पनि बन्द गरेको छ।
जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनर्निर्माणको काम सुरु गरिएको उनले जानकारी दिए।
यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो।
संविधानबाहिरबाट बनेको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संविधानिक अधिकार नै नरहेको अवस्थामा संवैधानिक परीक्षणमा संसद् पुनस्र्थापनाको सम्भावना छ।