८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस मार्गचित्र: विकास र समुन्नति

नेपाली कांग्रेसले आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्रसहित प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणापत्र तयार गरेको छ।

मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे।

बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारीः विनोद चौधरी

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका हुन्।

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य: वरिष्ठ नेता पौडेल

आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएका हुन्।

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ। बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ।

बागी उम्मेदवारलाई कारबाही

कार्यवाहक सभापति राईले बिहीबार जारी गरेको विज्ञप्तिमा उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का स्वतन्त्र उम्मेदवार रामकुमार राई र प्रदेशसभा १ ९१० का उम्मेदवार जयप्रसाद सुवेदीलगायत ५ जनाको नाम उल्लेख छ।

काँग्रेसले भन्यो: ३१ असोजसम्म बागी उम्मेदवारी निष्क्रिय बनाए कारवाही फुकुवा हुन्छ

बिहीबार काँग्रेसले विज्ञप्ति निकालेर सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी बन्नेहरुलाई उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

एमाले नेता सञ्जीव यादव नेपाली काँग्रेसमा प्रवेश

उनलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं धनुषा-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।

कांग्रेसमा नयाँभन्दा पुरानैलाई अवसर

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुराना नेताहरूलाई नै अवसर दिएको छ।

कांग्रेसमा तीव्र असन्तुष्टि

नेपाली कांग्रेसभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो।

पुष्पा भुसालले अर्घाखाँचीबाट गरिन् उम्मेदवारी दर्ता

समाचारको सारांशएक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

छलफलमा व्यस्त कांग्रेस नेता

नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो आइतबार बिहानसम्म लगाउने भएको छ।

सात घण्टादेखि काँग्रेस र लोसपाका नेताहरुबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुंग्याउने गरी नेताहरु सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्