४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ।

दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ।

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताएका हुन्। र्‍याली यही मङ्सिर ७ गते हुनेछ।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

काठमाडौं–लोमान्थाङ मोटरसाइकल यात्रा

हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गरेकालाई लोमान्थाङ भ्रमण गराउन यात्रा थालिएको कम्पनीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको आइतबार राति मृत्यु भएको हो।

सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल सडकमा बा४ख ८७२५ नम्बरको टिपरले बा२–०३०प ९४० नंको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो।

‘जावा मोटरसाइकल यात्रा’

क्लासिकलिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा यात्रा गरेका थिए।

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा बुटवलमा दुइ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

दुर्घटनामा नौ महिनाका बालकसहित तीन जनाको मृत्यु

घर अगाडिको बाटोमा पार्किङ गरी राखेको को १ ह ४३५० नम्बको सिटी सफारीमा अढाई वर्षको अनिलले सिटी सफारी चलाउँदा अगाडि बढेर उनका भाइ सुनिललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा

चाडपर्वलाई लक्ष्य गरी टिभिएसले ल्याएको टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा गरिएको छ। यसमा सप्तरीका राजकुमार शाहले १० लाख रूपैयाँ हात पारेको कम्पनीले जनाएको छ।

यामाहाको महा एक्सचेन्ज मेला

एमएडब्लु इन्टरप्राइजेज नेपालका लागि यामाहा बाइक र मोटरसाइकलको आधिकारिक वितरकले दसैंतिहार लक्षित पुरानो बाइक एक्सेन्ज गरी नयाँ यामाहा बाइक वा स्कुटी पाउने महामेला सुरु गरेको छ।

रोकिएन मोटरसाइकल चोरी

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्