१६ असार २०८१ आइतबार
image/svg+xml

ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ

सर्वोच्चको निर्णय विपरीत 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते बिदा दिँदैछन् स्थानीय तहहरू

सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्।

सरकारको विशेष अनुदानः खरको छानो हटाएर जस्तापाता

उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ।

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ।

पर्वतमा चितुवा मृत फेला

पर्वतको मोदी गाउँपालिका-७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ। राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धान खेतमा आज चितुवा मृत फेला परेको हो।

आफ्नै भूगोल प्रयोग गरेर बन्यो पक्की पुल

‘पुल मात्र बनेको छैन, यसले जिल्लाको समग्र यातायात कठिनाइलाई समेत हल गरेको छ’ पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै हाङ्गामले भने।

डोरीतान प्रतियोगितामा देउराली मावि प्रथम

सदरमुकाम धादिङबेसीमा भएको डोरीतान प्रतियोगितामा देउराली माध्यमिक विद्यालय, नीलकण्ठ –८ प्रथम भएको छ।

नौखण्डे देउरालीमा औद्योगिक ग्राम

व्यावसायिक क्षेत्रको विकास र रोजगारी वृद्धि गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ ।

देउराली यातायात अर्घाखाँचीले ८० लाख बराबरको राहत वितरण गर्ने

देउराली यातायात प्राली अर्घाखाँचीले ८० लाख बराबरको राहत वितरण गर्ने भएको छ । लकडाउनका कारण मारमा परेका प्रालिका गाडी धनी, चालक, सहचालक र कर्मचारीलाई संस्थाले राहत वितरण गर्ने भएको हो ।

मन्दिरको भेटीले शिक्षकलाई तलबदेखी रोजगारी सम्म

सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ। जहाँ विभिन्न ठाउँबाट दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ। सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब ४ हजार ५ सय फिटको उँचाइमा रहेको छ। बाइसे चौबिसे शाहवंशीय राजाहरुको पालामा निर्माण भएको यस मन्दिरमा २०४० सालदेखि नियमित पूजा अर्चना गर्न थालिएको हो।

देउराली–जनता उदारणीय कम्पनी हो

मेरो चाहना नै उद्योग गर्ने थियो। मेरो स्टानफोर्ड विश्वविद्यालयका प्रोफेसरले औषधि उद्योगमा लाग्दा राम्रो हुन्छ भनेर सल्लाह दिनुभएको थियो। प्रविधियुक्त र भोलिका दिनमा केही गर्न सकिनेखालको उद्योगमा लाग्नुपर्छ भन्ने सुझाव पाएको थिएँ। म पनि अन्डरग्राजुएट मेडिकल साइन्स भएकाले यसमा ज्ञान पनि थियो।

‘छैन सरकार, भगवान् सहारा’

मिर्चैया नगरपालिका–९ देउराली टोलकी ७३ वर्षीया मनमाया क्यापछाकी मगरले घुर्मी खोलाको पानी खान थालेको दसकौं बित्यो। घुर्मी खोलामा कुवा खनेर संकलित पानीले धानेको उनको जिन्दगी फेरिएको छैन।

युवराजको ‘देउरालीको फूल’

गीतकार युवराज अधिकारीको पहिलो गीति संग्रह ‘देउरालीको फूल’ बजारमा आएको छ । साहित्यमा पनि सक्रिय गीतकार अधिकारीको गीति संग्रहमा ६ वटा गीत छन । एल्बमका तीनवटा गीतको भिडियो समेत निर्माण भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्