१८ असार २०८१ मंगलबार
image/svg+xml

पर्यटक कुर्दै सुपा देउराली

वारिपारि चट्टानले बनेको पहाडै पहाड। पहाडमा हरियो जंगल। त्यसैमाथि चराचुरुंगी र परेवाको चिरबिर आवाज। गंगा जलजस्तै सुपाखोलाको कलकल बग्ने पानी। मन्दिरको छेउबाट सजिलै नियाल्न सकिने सेता झरनाहरु। प्राकृतिक सुन्दरताले हराभरा पहाडको कोखमै छ सुपा देउराली माइको मन्दिर।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्