दिल्ली पब्लिक र प्रभात स्कुल डिआइजी कपमा विजयी
दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर र प्रभाव सेकेन्डरी इङ्लिस बोडिङ् स्कुल धरान कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा विजयी भएका छन् ।
दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर र प्रभाव सेकेन्डरी इङ्लिस बोडिङ् स्कुल धरान कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा विजयी भएका छन् ।
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन तथा त्यसअघिको राष्ट्रिय सभाको निर्वाचनका लागि सर्वसम्म्त उम्मेदवार चयन गरेको छ ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन् ।
दुई पूर्व पञ्चहरूका पार्टीले पुस १६ गते राष्ट्रिय सभामा घोषणा सभा आयोजना गर्ने बताएका छन्।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव आगामी आईतबारदेखि सुरु हुने भएको छ ।
भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनलाई यो सम्मान गरिएको हो ।
भारतका १४ वर्षीय क्रिकेटर वैभव सूर्यवशीं प्रधानमन्त्री वीर बाल पुरस्कारबाट पुरस्कृत भएका छन्।
पवित्र तीर्थस्थल देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ ।
मेलबर्नमा भ्रमणकारी टोली इंल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलिया मात्र १५२ रनमा अलआउट भयो ।
यही बेला पार्टी केन्द्रीय कार्यालयमा तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। जसको एक एजेन्डा महाधिवेशनकै कार्य तालिका संशोधन पनि रहेको छ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-७, छिर्लिंग खोला नजिकै जिप दुर्घटना एक जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न स्थानबाट फेला पारेका ६० चोरी सवारी साधन मालिकहरूलाई हस्तान्तरण गरे, ट्राफिकको सक्रियतामा चोरीमा संलग्न २५ जना नियन्त्रणमा।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यू इयर तथा पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ आयोजना हुन लागेको छ।