५ आश्विन २०८१ शनिबार
image/svg+xml

इमानदार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्।

विराटनगरमा खुल्ला ठाउँमा माछा मासु बिक्री निषेध गरिने

विराटनगर महानगरपालिका क्षेत्रमा वैशाख १५ गते देखि खुल्ला ठाउँमा माछा मासु बिक्री वितरण निषेध गरिने भएको छ।विराटनगर महानगरपालिकाले पशु बध तथा माछा मासु बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले वैशाख १५ गते देखि खुल्ला स्थानमा पशु बध गर्ने र माछा मासु बिक्री वितरण गर्ने काममा रोक लगाउने तयारी गरेको हो।

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ।

विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

महानगरपालिकाको कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो।

दुई विभागसहित सुदूरपश्चिम र मधेश सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसहित सुदूरपश्चिम र मधेश प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप, दर्जनौं अश्रृग्यास प्रहार

कोशी प्रदेश नामाकरण गरिएको विरुद्घमा प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच विराटनगरको रोटे चोकमा झड्प भइरहेको छ।

महानगरले हटायाे ट्राफिक प्रहरीकाे पार्किङ

विराटनगर महानगरपालिका सडक पार्किङ र अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानमा आक्रमक बन्दै गएको छ।

विराटनगरसम्म रेल सञ्चालनको माग

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको विराटनगर भ्रमणका क्रममा उद्योगी व्यवसायीहरूले विराटनगरको आइसीपीसम्म रेल सेवा सञ्चालनका लागि माग गरेका हुन्।

अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरू

विराटनगरमा अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरू भएको छ। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरु भएको हो।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न आग्रह

बिहीबार देखि सुरू भएको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमको सुरूवाद गर्दै मेयर कोइरालाले सबै नगरवासीलाई हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न आग्रह गरेका हुन्।

माघमा पनि पुगेन राजस्व असुलीको लक्ष

आर्थिक वर्ष २०७९/८०को सुरुवाद देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले माघ महिनामा पनि लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।

‘पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’

व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्