५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

नेपाल, कम्बोडिया र बर्माका कलाकारको संयुक्त प्रस्तुति

सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन्।

बन्दुक देखाएर सात लाख बढी नगद र सुनचाँदी लुटपाट

यशोधरा नगरपालिकाको बैदलीनजिकै मोटरसाइकलमा आएका नकाबधारीले सुनचाँदी व्यवसायी शिवमंगल बर्मालाई बन्दुक देखाएर सात लाख बढीको नगद र सुनचाँदी लुटपाट गरेका छन्।

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।

राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त

इन्दु बर्मालाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ।

इन्दु र रुबिनाको साझेदारीमा नेपालको जित

कप्तान रुबिना क्षेत्री र उपकप्तान इन्दु बर्माको अर्धसतकीय साझेदारीमा नेपालले शनिबार कुवेतमाथि २५ रनको जित निकाल्दै एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा दोस्रो सफलता निकालेको छ।

किसानमाथि सिन्डिकेट

कृषि ज्ञान केन्द्रको सिफारिसअनुसार मात्र उनीहरूले धान बिक्री गर्न पाए। ‘मैले उत्पादन गरे जति धान बेच्न नपाउने कस्तो अवस्था आयो?’ रामप्रसादले भने,‘यो वर्ष किसानको ढाड सेक्ने गरी नियम लागू गरियो।’

अमेरिकामा भेटिएको भनिएको मूर्ति नेपाल फर्काउन पहल सुरु

अंशुबर्माकालीन पार्वतीको मूर्ति अमेरिकामा फेला परेको समाचारपछि भक्तपुर नगरपालिकाले त्यसलाई फर्काउन पहल थालेको छ। भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित एउटा मन्दिरमा रहेको मूर्ति नेपाल फर्काउन भक्तपुर नपाले सरोकारवाला निकायमा पत्राचार गरी पहल सुरु गरेको जनाएको छ।

मोफसलका पुराना पत्रकार बर्माको निधन

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक तथा मोफसलमा कार्यरत पुराना पत्रकार सीताराम बर्माको निधन भएको छ।

भारत : सर्वोच्च अदालतद्वारा आलोक बर्मा पुनर्स्थापन गर्न आदेश

मोदी सरकारले बर्खास्त गरेको केन्द्रीय जाँच ब्यूरो (सिबिआई)का निर्देशक आलोक बर्मालाई पुनर्स्थापन गर्न भारतको सर्वोच्च अदालतले मंगलबार आदेश दिएको छ।

सशस्त्र संघर्षका लागि यसरी ल्याइएका थिए हतियार

राष्ट्रिय काङ्ग्रेस गठन गरेपछि आफू पनि हतियारको बन्दोवस्त गर्न लागेको तर पैसाको अभावले नसकेकोमा चिन्ता गर्दै बीपीले भने, “सुवर्णजी पैसा भयो भने हतियारको बन्दोवस्त गर्न सकिन्छ। म बर्मा जाँदा त्यहाँका साथीहरुले जति पनि हतियार दिने भनेका थिए। पैसाको अभावमा मैले लिस्ट पठाउन सकेको थिइनँ।”

बर्मामा नेपालीपन खोज्दै

म्यान्मारको कत्था सहरमा सम्पन्न युवा सम्मेलनपछि गत नोभेम्बर २० तारिख बिहान मिचिनातिर लागियो, ‘अखिल म्यान्मा गोर्खा हिन्दू परिषद्’को टोलीसँग । युवा सम्मेलनपछि रंगुन फर्कने योजना परिवर्तन गर्दै परिषद्का अध्यक्ष सागर घिमिरेको निर्णयले हामी मिचिनातर्फ लागेका थियौँ । परिषद्को केन्द्रीय टोली विभिन्न स्थानका शाखाले गर्ने कार्यक्रममा सहभागी हुन मिचिनातर्फ लागेको थियो । र, त्यसैमा मिसिएको थिएँ म पनि ।

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा नेकपा एमालेका शंकराज बर्मा निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्