२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतीय दूतावास अगाडि मानवअधिकारकर्मीको प्रदर्शन

लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी अगुवालाई प्रहरीले पक्राउ गरेको छ।  भारतमा भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवर लगायत प्रदर्शनकारीलाई लैनचौर प्रहरी वृत्तले शुक्रवार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

हत्यारा जोगाएको आरोपमा श्रीलंकाली सुरक्षा प्रमुख पक्राउ

देशमा भएको गृहयुद्धका बेला भएका हत्यालाई लुकाएको आरोपमा श्रीलंकाका एक उच्च् सैन्य अधिकारीलाई नियन्त्रणमा लिइएको छ।

‘वाइडबडी खरिदमा अनियमितता भएको भेटिए कारबाही गर्छौं, सोधभर्ना गराउँछौं’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वाडडबडी जहाज खरिद प्रकरणमा अनियमितता भएको भेटिए कारबाही गर्ने स्पष्ट पारेका छन्। जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेको र मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको बताउँदै मन्त्री अधिकारीले भने, ‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाइयो भने हामी शोधभर्ना गराउँछौं। सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं।’

‘वाइड बडी’ खरिद प्रकरण : दोषी भेटिए कारबाही

नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइड बडी’ विमान भित्र्याउँदा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाइरहेका बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरिदमा कुनै गल्ती भेटिए जो कोही कारबाहीको दायरामा आउने प्रष्ट्याएका छन्।

पर्यटनमन्त्रीको नाच: कलाकारसँग रुँदै, हाँस्दै र नाच्दैछन् पौंदेली

बमबहादुर कार्की र शिवा आलेको जोडीले रोइला गीत प्रस्तुत गर्दा महोत्सव उद्घाटन गर्नका लागि आइपुगेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै सांसद देवेन्द्र पौडेल, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजासँगै सबै पाहुना र दर्शक नाचे।

‘लैंगिक हिंसाविरुद्धको अभियान १६ कि ३६५ दिन !’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा खोटाङका महिला अधिकारकर्मीले भने ३६५ दिननै महिला हिंसाका घट्ना न्यूनिकरणका लागि प्रयत्न गर्नुपर्ने बताएका छन्।

ओली सरकारका नौ महिना व्यर्थैमा बित्यो

मनमोहन अधिकारीको पहिलो कम्युनिस्ट सरकारलाई प्रमुख दातृ निकायले विश्वास गरेका थिएनन्। त्यो सरकारले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ल्याएर प्रत्येक गाविसलाई तीन लाख रुपैयाँ दिने घोषणा ग-यो।

बालअधिकार कार्यान्वयन फितलो

नेपालले बालअधिकारका अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिहरुमा प्रतिबद्धता जनाए पनि कार्यान्यन पक्ष भने फितलो भएको सरोकारवालाहरुले जनाएका छन् । उनीहरुले कतिपय ऐनमै कमजोरी रहेको र भएका बालअधिकारका ऐनको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको औंल्याएका हुन्।

नूरप्रसाद अधिकारीको रिहाइको माग

अधिकारकर्मीहरुको एक समूहले द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाएर फसाउने षडयन्त्र गरिरहेको भन्दै सो कार्यको भर्त्सना गरेको छ।

‘दुषित वातावरणले बिरामी भए निःशुल्क उपचार गर’

राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकामा वातावरण प्रदुषणका कारण हुने बिरामीलाई तत्काल निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु भन्दै सरकारलाई सिफारिसपत्र पठाएको छ।

नेपालद्वारा मतदान बहिष्कार

नेपालले म्यानमारको मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघ (युएन) को प्रस्तावमा मतदान गर्न बहिष्कार गरेको छ।

विराटनगरमा अधिकारीको अभिनन्दन

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा अभिनन्दन गरिएको छ। शनिबार नागरिक अभिनन्दन समारोह समितिले अधिकारीलाई अभिनन्दन गरेको हो।

चीनमा नेवानीलार्इ उडान अनुमति दिन पर्यटनमन्त्रीको आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका विमानलाई चीन उडानको अनुमति दिन चीनका संस्कृति मन्त्री लु शुगाङसमक्ष आग्रह गरेका छन्।

मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गर्न आयोग असफल

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ताको कालो सूची बनाएर नाम सार्वजनिक गर्ने तयारी गरिरहेको बताउँदै आए पनि अहिलेसम्म कुनै त्यस्तो सूची बनाउन सकेको छैन।

मानव अधिकार आन्दोलनमा क्षति

नेपालको आधुनिक मानव अधिकार आन्दोलन क्षेत्रका मूर्धन्य पद्मरत्न तुलाधरको पार्थिव अवशान भएको छ । उहाँ लेखक, भाषासेवी, सामाजिक अभियन्ता र राजनीतिकर्मीसमेत हुनुहुन्थ्यो । नेपालमा मानव अधिकारको विषयले निकै पछि प्रवेश पाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्