गठबन्धन बैठकः निर्वाचन क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशको १६५ निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो।