१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

मैत्रीपूर्ण खेल बदला लिने अवसर

नेपाल र बंगलादेशले पछिल्लो ७ वर्षमा तीन खेल खेलेका छन् । तिनमा नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ भने एउटामा हारको सामना गरेको छ । नेपाल र बंगलादेशलाई दक्षिण एसियाली भलिबलमा समान स्तरको टोलीका रूपमा लिइन्छ ।

प्रधानमन्त्रीले भारत भ्रमणबारे संसदलाई जानकारी दिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पाँच दिने भारत भ्रमणबारे मंगलबार संसदलाई जानकारी गराउने भएका छन्। प्रधानमन्त्री देउवाले सदनलाई २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

पन्चानब्बे वटा राजनीतिक दल दर्ताको निवेदन

आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

बारबरा शान्ति प्रतिष्ठानद्वारा सर्लाहीको दलित बस्तीमा राहत वितरण

बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका बाढी डुबानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ।

भारतसँग बदलाको अवसर

नेपाली यु–१५ टोलीका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले आइतबार हुने यु–१५ साफ च्याम्पियनसिपको फाइनल खेल भारतसँगविरुद्ध हारको शृंखलामा पूर्ण लगाउँदै इतिहास रच्ने स्वर्णिम अवसर भएको बताएका छन् ।

उम्मेदवार टुंगो लगाउन दललाई सकस

खासगरी नेपाली कांग्रेस र मधेस केन्द्रित दललाई उम्मेदवार टुंगो लगाउन समस्या परेको छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएका नगरपालिकामा एमाले र माओवादी केन्द्रलाई पनि उम्मेदवारको टुंगो लागाउन सकस परेको छ।

प्रधानमन्त्रीको भ्रमणदल ५९ सदस्यीय

प्रधानमन्त्री शेरबहादुर देउवा ५९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान भारतको ५ दिने राजकीय भ्रमणमा निस्कने भएका छन् । उनीसँग भारत जाने टोलीमा चार मन्त्री, १२ विभिन्न राजनीतिक दलका सांसद र ९ सचिव छन् । निजी खर्चमा देउवासँगै भारत जानेलाई भने भ्रमणदलमा समावेश गरिएको छैन।

‘सीमा विवादले कसैको सिन्दूर नपुछियोस्’

‘सीमा विवाद नसुल्झिँदा मेरो सिन्दूर पुछियो । सीमा छुट्टिएन भने अझै धेरैको सिन्दूर पुछिन सक्छ । त्यसैले प्रधानमन्त्रीज्यूलाई म सीमा विवाद मिलाएर आउनोस्, सीमाका कारणले अब कसैको सिन्दूर नपुछियोस् भन्न चाहन्छु,’

निर्वाचन एकै चरणमा गर्न मुख्य तीन दल सहमत

प्रमुख तीन राजनीतिक दल र निर्वाचन आयोग मंसिर ७ गतेभित्र केन्द्र र प्रदेशको निर्वाचन एकै साथ सम्पन्न गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका साथै निर्वाचन आयोगका पदाधिकारीको बैठकले दुवै निर्वाचन एकै मितिमा गर्न तयार भएका हुन्।

प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकैपटक गर्न तीन दल सहमत

प्रमुख तीन राजनीतिक दल प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकैपटक गर्न सहमत भएका छन्। नेपाली कांग्रेस,  माओवादी केन्द्र र एमालेका शीर्ष नेताबीच बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा मंसिर दोस्रो साताभित्र दुवै निर्वाचन एकैपटक सम्पन्न गर्ने सहमति भएको हो। सहमति अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको सो बैठकमा निर्वाचन आयोगसँग परार्मश गरी सरकारले केही दिनभित्रै चुनाव मिति घोषणा गर्ने छन्।

ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु

चितवनको भरतपुरतर्फ जाँदै गरेको ना४ख ४६०७ नंको ट्याङ्करले हेटौँडा–नारायणघाट सडकखण्डको स्थानीय नवलपुरमा महिला पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ ।

सत्तासीन दलबाटै संसद् अवरुद्ध

संसद्को मंगलबार बसेको बैठक सत्तासीन नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले होहल्ला गरेपछि अवरुद्ध हुन पुग्यो। बाढीपीडितका बारेमा बोल्न नपाएको भन्दै सत्तासीन दलका सांसदले होहल्ला गर्दै सदन अवरुद्ध गरेका हुन्।

उपत्यकामा नयाँ मेडिकल कलेज नखोल्न सत्तारुढ दल सहमत

अनशनरत डा. गोविन्द केसीले माग गरे अनुसार उपत्यकामा अबको १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने कुरामा प्रमुख सत्तारुढ दल सहमत भएका छन्।

चुनाव जित्न तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गर्दै : यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नं प्रदेशमा स्थानीय निकायको निर्वाचनमा बढी बहुमत ल्याउन र आफ्नो बाहुल्यता बढाउन तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गरिरेहेको आरोप लगाएका छन्।

बदलिँदो भूराजनीतिक परिदृश्य

पूर्ण सदस्य नभए पनि नेपालको प्रस्तावले गर्दा सार्कमा चीनको पर्यवेक्षक हैसियत स्थापित भइसकेको छ । पाकिस्तानको उपस्थितिले गर्दा असजिलो महसुस गरिरहेको भारतलाई चीनको पर्यवेक्षक स्थानले मात्र पनि सार्क प्रक्रियामा चिन्तित तुल्याएको कुरा ठम्याउन गाह्रो छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्