३० वैशाख २०८१ आइतबार
image/svg+xml

अस्वीकार्य अग्निपथ

भारत सरकारले युवालाई चार वर्षका लागि भारतीय सेनामा भर्ना गरी तीमध्ये ७५ प्रतिशतलाई घर पठाउने पक्का गरेको छ। यस योजनालाई ‘अग्निपथ’ र यो समूहमा भर्ना हुनेलाई ‘अग्निवीर’ भनिन्छ।

‘राजनीति’ सकिन्छ भन्ने प्रधानमन्त्री भारतको ‘अग्निपथ’ कार्यान्वयनमा किन भए सक्रिय?

तर अहिले प्रधानमन्त्री स्वयंले अग्निपथमा नेपाली युवाको भर्ना खुलाउन चाहेको स्रोतको दाबी छ। ‘अग्निपथ’ योजनामा नेपाली युवाको भर्ना खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले आफै सक्रिय भएका छन्।

‘अग्निपथ’मा प्रधानमन्त्रीको आत्मसमर्पण!

पहिला अग्निपथमा नेपाली युवा भर्तीको विपक्षमा रहेका प्रधानमन्त्री दाहाल अहिले भर्ना खुलाउने वातावरण मिलाउने कोसिसमा लागेको स्रोतको दबी छ।

भारतको सैन्य भर्ती योजना अग्निपथबारे सरकारले कुनै निर्णय गर्दैनः परराष्ट्र मन्त्रालय

'अग्निपथको बारेमा नेपाल सरकारको अहिलेको निर्णय भनेको नव निर्वाचित सरकारले नै कुरा राख्ने हो, अहिले तत्काल अघि बढ्दैन, यो गर्ने भन्ने भएको छैन, यो विषय सबै राजनीतिक दलहरुसँग समन्वय गरेर राष्ट्रिय सहमतिमा पुग्नुपर्ने विषय भएकोले त्यसलाई आँकलन गरेर नयाँ सरकारले नगरौँ भन्ने नै अहिलेको सरकारको नीति रहेको छ।’

अग्निपथअन्तर्गत नै भारतीय सेनामा गोर्खा भर्ती

भारतीय सेनामा नेपाली गोर्खा भर्ती सन् १९४७ मा नेपाल, बेलायत र भारत र त्रिपक्षीय सम्झौताअन्तर्गत हुँदै आएको छ। पछिल्लोसमय गोर्खा सैनिकको भर्ना पनि अग्निपथ कार्यक्रमअन्तर्गत चार वर्षका लागि मात्र हुने विषय सार्वजनिक भएपछि नेपालमा त्यसको व्यापक आलोचना हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्