२० आश्विन २०८१ आइतबार
image/svg+xml

पाँच महिनामा ११ सय ७६ जनाले ज्यान गुमाए

सवारी दुर्घटनामा परी सिरहामा पाँच महिना यता ३९ जनाले ज्यान गुमाएका छन्। ५० जनाभन्दा बढी अंगभंग भएका छन्। सिरहामा मात्र नभई देशैभर बढ्दो दुर्घटनाका कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषण बाहिर आइरहेका छन्। यसबारे ट्राफिक निर्देशनालयले समेत कारण केलाएको छ।

दर्जन बढी सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

शनिबार बिदाको दिन सञ्चालनमा आएका दर्जन बढी सरकारी सवारीसाधन जिल्ला ट्राफिक कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ।

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

सवारीसाधनको भीड व्यवस्थापन गरी यात्रुलाई सहजता प्रदान गर्न पुस १ गतेदेखि टुँडिखेल आसपासमा लागू गरिएको ‘पिक एन्ड ड्रप’ नियमले यात्रुहरूलाई झन् सकस भएको छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको भने पनि ट्राफिक प्रहरीले यात्रु ओराल्न र चढाउन सार्वजनिक सवारी रोक्न नदिएपछि घर फर्कने यात्रुहरू अलपत्र परेका हुन्।

मोडमा ‘पेनिट्रेसन’ कालोपत्रे

कालोपत्रे भइरहेको जिल्लाको उत्तर जोड्ने प्रमुख मार्ग दोलखा–सिंगटी सडकको अफ्ठेरो भूभाग र मोडहरुमा सडक बलियो बनाउन ‘पेनिट्रेसन मेकाडम’ विधि अपनाइने भएको छ। उत्तरतर्फका तीन गाउँपालिकालाई सदरमुकामका साथै राजधानीसँग जोड्ने प्रमुख मार्ग भएकाले सवारीसाधनको चापलाई मध्यनजर गरी त्यस्ता अफ्ठेरो क्षेत्रमा यो विधि अपनाउन लागिएको हो।

आजदेखि पाँचतले मन्दिरमा मोटर लान नपाइने

भक्तपुरको पाँचतले मन्दिर परिसरमा मंगलबार (माघ १ गते) देखि चारपांग्रे सवारीसाधन प्रवेशमा रोक लगाइने भएको छ। विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिर हाताभित्र यस्ता गाडी ल्याउँदा पर्यटकलाई बाधा पुगेको भन्दै भक्तपुर नगरपालिकाले यसमा रोक लगाउने निर्णय गरेको हो।

कार्यविधि बन्यो, कार्यान्वयन भएन

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि संसोधन गरी सार्वजनिक सवारीसाधनमा गीत–संगीत बजाएबापत् रोयल्टी तिनुपर्ने व्यवस्था गर्‍यो। तर, कार्यविधि लागू भएको १० महिना बित्दा पनि कार्यान्वयन हुन सकेको छैन। व्यावसायीले गीतसंगीतको रोयल्टी बुझाउन आनाकानी गरेपछि स्रस्टा मारमा परेका छन्।

उपत्यकामा वायु प्रदूषण : सासै फेर्न सकस

वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ। सवारीसाधनले फालेको धुवाँ, सडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ।

सार्वजनिक सवारीसाधनमा डस्टबिन अनिवार्य

सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्ने अभियान सुरु गरिएको छ। फोहोर व्यवस्थापन गरी पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन सहयोगी कार्यक्रमका रूपमा यस्तो अभियान सुरु गरिएको हो। भरतपुर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वे गु्रप चितवनले संयुक्त रूपमा भरतपुर महानगर क्षेत्रमा यो अभियान सुरु गरेका हुन्।

दूधकोसीपारि यातायात भाडामा मनपरी

सोलुखुम्बुको दूधकोसीपारिको क्षेत्रमा चल्ने साना सवारीसाधनले मनपरि भाडा उठाउँदै आएका छन्। थुलुङ दूधकोसी गाउँपालिकाको दिप्लीघाट र सोताङ गाउँपालिकाको घाटस्थित दूधकोसी नदीमा पुल नबनेको मौका छोपी व्यवसायीले करिब २७ किलोमिटर धुले सडकको यातायाता भाडा ९ सयदेखि १२ सय रुपैयाँसम्म भाडा असुल्दै आएका छन्।

एसएमएल इसुजु–गोल्डफिस साझेदारी

लक्ष्मी समूहअन्तर्गतको गोल्डफिस इन्टरनेसनल प्रालि भारतको एसएमएल इसुजु सवारीसाधनको आधिकारिक बिक्रेता बनेको छ।

तीन महिनामा ८ अर्बको सवारी भित्रियाे

दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट ८ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन्।

नाडा अटो शोमा आकर्षक चार पांग्रे सवारीसाधन (फोटो फिचर)

नयाँ नयाँ सुविधा जनक सवारीसाधनको बिक्री प्रवर्द्धन गर्न  प्रदर्शनीमा राखिएका आकर्षक चार पांग्रे सवारीसाधन यस्ता छन्।

‘ओभरलोड’ भन्दै ४४ गाडी नियन्त्रण

प्रदेश २ स्थित ट्राफिक प्रहरी कार्यालयले ‘ओभरलोड’ ढुवानीका सवारीसाधन रोक्दा औद्योगिक कच्चा पदार्थको रुपमा आयातित फलाम ओसारपसार प्रभावित भएको छ ।

रसुवागढी नाकामा साउन महिनाभर सवारीसाधन सञ्चालन नहुने

चीनसँगको अन्तर्राष्ट्रिय ब्यापारिक नाका रसुवागढीमा साउन महिनाभर सवारी साधन सञ्चालन नहुने भएको छ।

महाकाली पुलमा सवारीसाधनलाई रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ। नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्