२० आश्विन २०८१ आइतबार
image/svg+xml

ठूला सवारीसाधनले बिपी राजमार्ग जाेखिममा

सन् १९८६ मा बनेपा–सिन्धुली–बर्दिवास सडकको सम्भाव्यता अध्ययन गर्ने क्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यस सडकलाई कृषि सडकका रूपमा चित्रण गरेको थियो । त्यसैले पनि सर्वेक्षण र डिजाइनमा संलग्न नेपाली प्राविधिकहरू धुलिखेल–सिन्धुली–बर्दिवास सडकलाई राजमार्ग भन्न रुचाउँदैनन् । किनकि राजमार्गको मापदण्ड यसले पूरा गर्दैन ।

उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ। वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो।

ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक

राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्को संयुक्त आयोजनामा सुन्दर, शान्त र स्वच्छ ठमेल निर्माणका लागि सार्वजनिक सवारी साधनलाई प्रवेशमा कडाइ गरिएको हो।

मालवाहक सवारीसाधन भण्टाबारी नाकाबाट ल्याइने

भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ।

नयाँ बानेश्वरमा सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

दुई हजार सवारीसाधन नियन्त्रित

स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सवारीसाधन दुरुपयोगमा मन्त्रालयको ढाँट्ने प्रपञ्च

मन्त्रालयले आफू तथा मातहतका निकायमा रहेका सवारीसाधनको 'अपत्यारिलो' विवरण व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिलाई उपलब्ध गराएका छन्। सरकारी कार्यालयमा अनावश्यक रुपमा सवारीसाधन चलाइएको भन्दै समितिले अध्ययन सुरु गरेको थियो।

'नयाँ सवारीसाधन नकिन, पुरानै मर्मत गर'

स्थानीय तहको निर्वाचनका लागि नयाँ सवारीसाधन खरिद आवश्यक नभएको निष्कर्षमा पुगेको अर्थ मन्त्रालयले पुराना गाडी मर्मतका लागि मात्र बजेट दिने जनाएको छ।

काठमाडौंमा साना सार्वजनिक सवारीसाधन हटाइँदै

यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारीसाधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ। काठमाडौं उपत्यकामा सवारीसाधनको अत्यधिक चाप बढेसँगै साना सवारीको साटो ठूला बस ल्याउन लागिएको हो।

साना सवारीसाधनलाई विस्थापित गरिने

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ।

जेब्राक्रसमै तीव्र गतिमा हुँइकिन्छन् सवारीसाधन

काठमाडौं-जेब्राक्रसमा सवारीको गति घटाएर पैदलयात्रुलाई बाटो काट्न प्राथमिकता दिनुपर्ने यातायातसम्बन्धी कानुनमा उल्लेख छ । काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधन कानुनी प्रावधान उल्लंघन गरी जेब्राक्रसमै सवारीसाधन तीव्र गतिमा हुँइक्याउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्