१९ असार २०८१ बुधबार
image/svg+xml

थ्री बाइ थ्री बास्केटबल बिहीबारदेखि

एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

ऋत बास्केटबल प्रतियोगितामा ९६ टिम सहभागि

प्रतियोगितामा ब्वाइजमा ८० र गल्समा १६ गरी ९६ टिमको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन्।

स्किब्स कप बास्केटबल शुक्रबारदेखि

स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

एन्जल्स हर्ट सेमिफाइनलमा

एन्जल्स हर्टको दुवै टोली सोमबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

संस्कृति कप बास्केटबलमा आयोजकको जित

आयोजक संस्कृति इन्टरनेसनल स्कुलले बिहीबार संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा जित निकालेको छ।

अन्तरकलेज बास्केटबल बुधबारदेखि

महिलाको स्पर्धा राउन्ड रोबिन लिगका आधारमा हुनेछ। राउन्ड रोबिनमा शीर्ष २ स्थान हात पर्ने टोली फाइनलमा प्रवेश गर्नेछन्। सहभागी टोलीमा क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायम छन्। पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन्।

पुरुषमा आर्मी र महिलातर्फ प्रहरी च्याम्पियन

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार विभागीय टोली नेपाल आर्मी पुरुष र नेपाल पुलिस महिलातर्फ च्याम्पियन बनेका छन्।

कीर्तिपुरको विजयी सुरुआत

कीर्तिपुर नगरपालिकाले सोमबार लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ।

लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा

सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए।

टाइम्स र रोयल फाइनलमा

सेमिफाइनलको समाप्तिसम्म रोयल र टाइम्स दुवै अपराजित रहँदै फाइनलमा पुगेका हुन्। चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित गर्‍यो।

टाइम्स र रोयल सेमिफाइनलमा

टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्