२२ असार २०८१ शनिबार
image/svg+xml

अन्तरकलेज बास्केटबल बुधबारदेखि

प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले भ्याली पब्लिकले विद्यालयस्तरीय प्रतियोगितामा भने यसअघि नै गर्दै आइरहेको छ। पहिलो पटक हुन लागेको अन्तरकलेज प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्।

रहेनन् लामा टेन्डी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षका साथै नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वमहासचिवसमेत रहेका टेन्डी शेर्पाको बुधबार निधन भएको हो। ५० वर्षे शेर्पा पछिल्लो तीन वर्षदेखि नसासम्बन्धी रोगसँग लडिरहेका थिए।

वडा ६ र ४ फाइनलमा

वडा–६ र ४ नवौं कीर्तिपुर नगरव्यापी अन्तरवडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलातर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

बास्केटबल नै सबैथोक

लामै कालखण्ड प्रतिनिधित्व गरिरहेकी खेलाडी हुन्, बास्केटबलकी सदिना श्रेष्ठ। उनलाई नेपाली महिला बास्केटबलकी सक्कली अनुहार भन्दा हुन्छ। उनी अहिले ३० वर्षकी भइन्, उनले सक्रिय रूपमा बास्केटबल खेल्न थालेको १५ वर्षभन्दा बढी भइसकेको छ।

धरानमा प्रदेश स्तरीय कलेज बास्केटबल प्रतियोगिता हुने

विद्यालयस्तरबाटै बास्केटबल खेलको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले धरानमा ‘प्रदेश १ स्तरीय बराह ग्रुप महिला–पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा आगामी चैत ७ गतेदेखि १२ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सोलो बास्केटबललाई सफलता

गोल्डेनगेटले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ। गोल्डेनगेटले जेभियर इन्टरनेसनललाई ७०–५५ ले पराजित ग-यो।

एन्जल्स हर्ट च्याम्पियन

आयोजक एन्जल्स हर्ट सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ।

चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन, छोरी पनि रहिनन्

चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट, उनकी १३ वर्षीया छोरी जियानासहित ९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

बास्केटबल खेलाडी सम्मानित

भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्वविद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ।

थ्री बाइ थ्री बास्केटबलमा नेपाल भारतसंग पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टिम भारतसंग पराजित भएको छ

थ्री बाइ थ्री बास्केटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भारतसंग भिड्दै

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपाल फाइनल पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्