प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट: पुलिस तेस्रोपल्ट च्याम्पियन
दशौं खेलसम्म अपराजित यात्रा कायम राख्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रोपल्ट च्याम्पियन भएको छ।
दशौं खेलसम्म अपराजित यात्रा कायम राख्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रोपल्ट च्याम्पियन भएको छ।
फाइनल पुग्न जित्नैपर्ने खेलमा त्रिभुवन आर्मी क्लबले बिहीबार गण्डकी प्रदेशलाई ६४ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
ओपनर आसिफ सेखको शतकका बावजुद स्टार खेलाडीले भरिएको एपिएफले बुधबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसँग अप्रत्याशित हार बेहोरेको छ।
एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल सम्भावना जीवितै राखेको छ।
सातौं खेलसम्म अपराजित नेपाल पुलिस क्लब सोमबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
स्पिनर सूर्य तामाङले सर्वाधिक ६ विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा बाग्मती प्रदेशले सहज जित हासिल गरेको छ।
दिलीप नाथको अविजित अर्धशतकीय प्रेरणामा नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबसँगै बाग्मती र मधेस प्रदेशले सोमबार प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकाल्दै शीर्ष स्थानको होडमा उभिएका छन्।
स्पिनर सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिएपछि बाग्मतीले मंगलबार मधेस प्रदेशमाथि ८६ रनको जितसँगै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो सफलता निकालेको छ।