१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको छ। संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।

स्तनपान दर घट्दै गएपछि ६ महिना सुत्केरी बिदा दिने तयारी

आमाको दूध बच्चाका लागि उत्कृष्ट पौष्टिक आहार मानिन्छ। तर नेपालमा अझै पनि स्वास्थ्यकर्मी, परिवार र स्वयं आमाहरूमै सचेतनाको कमीले स्तनपान दर घट्दै गएको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए ।

गर्भवती तथा सुत्केरीलाइ अकाल मृत्युबाट जाेगाउन आवास गृह सेवा सुचारु

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह संचालन गरेको छ। जिल्लामा जटिल अवस्थामा भएका गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह बनाइएको हो।

सुत्केरी कोसेली कार्यक्रमले विपन्न परिवारलाई राहत

बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी कोसेली कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ।

स्वास्थ्यमा गर्भवती र नवजात शिशुको अझै ध्यान पुगेन

जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन्।

सुत्केरी महिलालाई उद्धार

सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुगेकी शान्नि त्रिवेणी गाउँपालिका निवासी दाना कामिलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ।

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ।

बाजुरामा चार वर्षमा ११ जना सुत्केरीले ज्यान गुमाए

दुर्गमका लागि आकस्मीक उद्दार सेवा, नियमित स्वास्थ्य जाँच सहीतको गाउँ गाउँमा सुरक्षित सुत्केरी सेवा सञ्चालनमा छन्।

सुत्केरीलाई भेट्न लोकल भाले सहित घ्यू र अण्डा

बागलुङको बडिगाड गाउँपालिकाले‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

तिलागुफा नगरपालिका-७की ३४ वर्षीया नन्दा विष्ट रावतलाई जिल्ला अस्पताल कालिकोटबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।

डोटीमा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर कि २७ वर्षीया अमृतादेवी बोहराको आज हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका–५ का वडासदस्य भीमबहादुर बोहराले बताए।

विवाहको उमेर नपुग्दै सुत्केरी

केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न गैरसरकारी संघसंस्थाले अलगअलग विधि र प्रक्रियाबाट बालविवाह न्यूनीकरणका नाममा करोडौं बजेट सके पनि अवस्थामा सुधार भने हुन सकेको छैन। लिखत रूपमै गैरकानुनी मानिएको यो अपराध दिनप्रतिदिन बढिरहेको छ।

सुत्केरीको मृत्यु शोक न सुर्ता

‘हेर, मैले सरकारको भनाइअनुसार तिमीलाई आइरन चक्की, क्याल्सियम चक्की त लेख्नै पर्छ तर तिमीले स्वास्थ्यवर्द्धक खाना खायौ भने यस्ता चक्कीहरू नखाए पनि हुन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्