२० आश्विन २०८१ आइतबार
image/svg+xml

ताङतिङ कलिङ

कोरोना भाइरसको उकुसमुकुस सकिएपछि हाम्रो ताङतिङ जस्ता गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्नेमा हामी आशावादी छौं । त्यसैले तपाइँ पनि हाम्रो गाउँमा घुम्ने योजना बनाउँदै गर्नुस् है !

धादिङको खरीमा होमस्टे सञ्चालन

ग्रामीण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ। स्थानीय पर्यटन प्रवद्र्धनमा यसले राम्रो सघाउ पनि पु¥याइरहेको छ। खासगरी व्यवस्थित होटल, लज नभएका स्थानमा होमस्टे राम्रो विकल्प हो।

मगर गाउँहरूमा होमस्टे

सातवटै प्रदेशमा नमुना पर्यटन गाउँ बनाउने मगर पर्यटन समाजका अध्यक्ष राजकुमार थापाको घोषणा। पर्यटनमा क्रियाशील मगर समुदायलाई एकीकृत बनाई आफ्नो पेशामा सबल बनाउन सन् २०११ मा नेपाल मगर पर्यटन समाज गठन भएको थियो।

बढ्दै होमस्टेमा चमक

दैलेख सदरमुकामबाट २० मिनेटको पक्कि सडक र त्यसपछि ८ मिनेटको कच्चि सडक हिडेपछि पुगिन्छ खाईतडा गाउँ। दैलेख सुर्खेत सडकदेखि नजिकै रहेको सुन्दर गाउँ खाईतडा चुप्रा बजारबाटै हिडेर या गाडीमा सहज पुग्न सकिन्छ। दुल्लु नगरपालिका –११ मा पर्ने खाईतडा अहिले होमस्टे गाउँमा रुपमा कहलिएको छ।

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति

सूर्याेदय नगरपालिका–५ को पर्यटकीय अन्तुडाँडा छेउमा रहेको होमस्टेमा आगलागी हुँदा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय मानवीर तामाङले सञ्चालन गरेको होमस्टेमा सोमबार विद्युत सर्ट भई आगलागी भएको हो।

नेपाल भ्रमण वर्षमा होटल र होमस्टेमा विशेष छुट

भ्रमण वर्ष २०२० भर पर्यटक भित्र्याउने राष्ट्रको लक्ष्यमा सहयोग पु-याउन उनीहरूले छुट दिने जनाएका हुन्। होटल एसोसिएसन अफ नेपालले पर्यटन वर्षभर लागू हुने गरी देशभर हानको सदस्यता लिएका होटलमा छुट दिइने घोषणा गरेको दोस्रो दिन घरबास कार्यक्रमले पनि आफ्नो सेवामा छुट दिने बताएको छ।

भ्रमण वर्ष २०२० मा पर्यटकलाई छुट

‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन्। होमस्टे एशोसिएसन नेपाल (होसान)ले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो।

जिल्लाकै पहिलाे होमस्टे पाहुनाको पर्खाईमा

ओखलढुंगामा पहिलो पटक होमस्टे सुरु भएको छ। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीस्थित ठाडेमा जिल्लाकै पहिलो होमस्टे सुरु भएको हो। ओखलढुंगा सदरमुकाम हुँदै सोलुखुम्बु जाने मुख्य मार्गमा पर्ने ठाडेमा स्थानीय मगर समुदायले सामुहिकरुपमा होमस्टे सुरु गरेका हुन्।

होमस्टे स्थापना

नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा होमस्टे(घरबास) स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा होमस्टे स्थापना गरिएको हो।

पर्यटन वर्षलाई लक्षित गरी मेघौलीमा होमस्टे थपिँदै

गाउँमा यसअघिदेखि नै होमस्टे सञ्चालनमा रहेकाले उनले पनि यसमा रुची देखाए। होमस्टे नै बनाउने योजना बनाएर उनले सोही अनुसारको पूर्वाधार तयार गरे। नयाँ वर्ष सुरु भएपछि घरमा पाहुना भित्र्याएर सत्कार गर्न सुरु गरेका उनी अहिले होमस्टेमा आउने पाहुनाबाट हुने आम्दानीले सन्तुष्ट छन्।

‘होमस्टे’ सञ्चालन गरेर आम्दानी गर्दै मुक्त कमैया महिला

आर्थिकरूपमा विपन्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका मुक्त कमैया  महिलाले विजयसाल सामुदायिक घरवास (होमस्टे) सञ्चाल गरी आम्दानी लिन थालेका छन्। आन्तरिक पर्यटक घरवासमा आउन थालेपछि मुक्त कमैया महिलाले मासिक रुपमा ३० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्न थालेका हुन्।

जमुवामा न्यानो आतिथ्य

अर्ना र चराका लागि कोशीटप्पु वन्य जन्तु आरक्ष प्रख्यात छ। आरक्षमा चार सय ४१ अर्ना छन्। त्यस्तै ५२६ प्रजातिका चरा पनि। अरु जीवजन्तु र जनावर पनि पाइन्छ कोशीटप्पुमा। अर्ना संरक्षण गर्न नेपाल सरकारले २०२६ सालमा १२ वर्ग किमि क्षेत्रफल जमिन संरक्षण गरेको थियो। त्यसैलाई बढाएर १७५ वर्ग किमि पु-याइएको छ।

चोत्रा गाउँमा होमस्टे

यो जुम्ला डोल्पा सिमानामा पर्ने भएकाले जुम्ला हुँदै डोल्पाको शे–फोक्सुण्डो जाने पर्यटकका लागि विश्रामस्थल बन्न सक्नेछ।

काठमाडौंकाे हाडीगाउँमा होमस्टे

काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) सञ्चालन हुने भएको छ। पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्