दराजकाे 'दशैं धमाका' अफर
दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। यो अभियान भदौ २९ गतेबाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ।
दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। यो अभियान भदौ २९ गतेबाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ।
चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ।
केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं तिहारको अवसरमा ‘क्यासब्याक दनादन उपहार टनाटन’ नामक अफर सार्वजनिक गरेको छ।
भिजी इम्पेक्स प्रालिले दशैं, तिहार र छठको अवसरमा जिडब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरू उपलब्ध गराउने भएको छ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको छ।
केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको २०७९संस्थाले ‘केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार’ योजना ल्याएको छ।
मुक्तिनाथ विकास बैंकले तीजको अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना ल्याएको छ।
अनलाइन मेगास्टोर स्मार्ट डोकोले ह्याप्पी रक्षाबन्धन अफर ल्याएको छ।
यहाँस्थित अन्नपूर्ण केवलकारले आन्तरिक यात्रुलाई २० प्रतिशत छुट दिने भएको छ। साउन र भदौ महिनाभरका लागि आन्तरिक यात्रुलाई छुट दिन थालेको कम्पनिले बताएको छ।
एनसेल आजियाटा लिमिटेडले ‘डबल मजाप्याक’ अफर ल्याएकोे छ। अफरले ग्राहकलाई १ सय २५ रूपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे।
एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ। यसअन्तर्गत एनसेलका ग्राहकहरूले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।
नयाँ वर्ष २०७९ आउन केहि दिन मात्रै बाँकी रहँदा सस्तो डिलले आकर्षक अफर अनावरण गरेको छ। नव वर्षको हर्षमा थप मिठास थप्न सस्तोडिलले NNY2079 नामक अफर सार्वजनिक गरेको हो।
एनसेलले नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ। एनसेलले जसमा न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको हो।
नेपाल बैङ्क लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा लि. बीच बैङ्कमा खाता रहेका ग्राहकलाई नयाँ वर्षको अवसरमा छुट दिने सम्झौता भएको छ।