१० मंसिर २०८१ सोमबार
image/svg+xml

टाटा मोटर्सको धमाका अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहकलाई लक्षित गरी टाटा मोटर्सको धमाका योजना सार्वजनिक गरेको छ।

पोखराका ठूला होटलमा सस्तो ‘अफर’

पोखराका ठूला होटलले अहिले क्रिसमस र अंग्रेजी नयाँवर्ष लक्षित आकर्षक र केही सस्ता कार्यक्रम ल्याएका छन्। कोरोना संक्रमणको त्रासले विदेशी पर्यटक आउन नपाएको बेला आन्तरिक पाहुनालाई पोखरा बोलाउने गरि यहाँका होटलले सस्तो प्याकेज ल्याएका छन्।

एनसेल योजनामा हप्तामै २२ स्मार्टफोन जित्ने

योजनाअन्तर्गत आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, युनाइटेड अरब एमिरेट्स (युएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन्।

भायानेटको बडा दसैँ अफर: ३२ वा ५५ इन्चको टीभीमा २२ प्रतिशतसम्म छुट

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक कम्पनी भायनेटले ग्राहकका लागि बडा दसैँमा उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटीभी प्याकेज ल्याएको छ।

‘आइएमई डबलको डबलको डबल’ का विजेता घोषित

आइएमईले ‘डबलको डबलको डबल अफर’ अन्तर्गत पहिलो साताको विजेता सार्वजनिक गरेको छ। चाडपर्व लक्षित अफरमा ‘लक्की ड्र’मार्फत सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन्।

वर्ल्डलिंकको दसैं अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले दसैं अफर सार्वजनिक गरेको छ। कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो।

खल्तीले ल्यायो क्यासब्याक अफर

एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागू हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी छ सोही नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्ने हुनेछ। साथै खल्ती केवाइसी पनि पनि भेरिफाई भएको युजर खाता हुनुपर्ने विज्ञप्तिमा छ।

दराजको बैंक डेज अफर फेरि आउँदै

अनलाइन बजार दराजले माछापुच्छ्रेबैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी यही १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ।

दराजको अफर

अनलाइन बजार दराजले लाइभ अनौस्मेन्टू कार्यक्रममार्फत दराज ११/११ को तेस्रो संस्करण कात्तिक २६ देखि सञ्चालन गर्ने भएको छ ।

एक रूपैयाँमा होन्डा चढ्ने योजना

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैंलाई लक्ष्य गरी ‘हरएक नेपालीलाई एक रूपैयाँमा होन्डा’ नामक योजना सार्वजनिक गरेको छ ।

सुजुकीको ‘पर्वोत्सव’ सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सुजुकी पर्वोत्सव अफर सार्वजनिक गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्