२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

‘यसपालिको चाड, बज्रको साथ’

बज्र ग्रुपले हरेक वर्ष ल्याउँदै आएको बज्र स्यानिटरिवेरको बडादसैं फेस्टिभ अफर यस वर्ष पनि सुरु गरेको छ।

बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरालगायत चारै शाखाबाट उपलब्ध ‘यसपालिको चाड, बज्रको साथ’ अफरमा कम्पनीले कम्बो, स्क्र्याच कुपन, बाई वान गेट वान क्यास ब्याकजस्ता आकर्षक अफर ल्याएको छ। यो योजना छठ पर्वसम्म रहनेछ।

प्रकाशित: ७ आश्विन २०७८ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App