२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

स्मार्ट डोकोको ह्याप्पी रक्षाबन्धन अफर

अनलाइन मेगास्टोर स्मार्ट डोकोले ह्याप्पी रक्षाबन्धन अफर ल्याएको छ। आइएमएस समूहले अधिग्रहण गरेदेखि नै यस इ-कम्पनीलाई नेपालमा सबैभन्दा उच्च मूल्यांकन गरिउको इ–कमर्श एपका रूपमा लिइन्छ।

कम्पनीले हरेक अर्डरमा निःशुल्क ‘राखी र राखी गिफ्ट बास्केट’ मा फ्री डेडिभरि प्रदान गर्ने भएको छ। स्मार्ट डोकोसँग रक्षाबन्धनका लागि गज्जबका उपहारहरू छन्। ती उपहारहरूमा स्मार्टवाच, ब्लुटुथ वायरलेस इयरबर्ड, सैमसङ स्मार्टफोन, अत्तर र गहना आदि छन्।

यी वस्तुहरूमा ३७ प्रतिशतसम्म छुट र उत्कृष्ट डिलहरू दिइएका छन्। ग्राहकहरूले आफूलाई मनपर्ने उत्पादनहरू स्मार्टडोको एप मार्फत आफ्नो एन्ड्रोइड वा आइओएस डिभाइस वा स्मार्टडोको वेबसाइटमा डाउनलोड गरी अर्डर गरेर यो अफरको फाइदा लिन सक्नेभएका छन्।

प्रकाशित: २२ श्रावण २०७९ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App