७ आश्विन २०८१ सोमबार
image/svg+xml

विराटनगर चक्रपथ अलपत्र

विराटनगर महानगरपालिका र आसपासका गाउँपालिकालाई समेटेर नयाँ सहर निर्माण गर्ने योजनाका साथ सुरू भएको चक्रपथसहितको जग्गा विकास (ल्याण्ड पुलिङ) आयोजना अलपत्र परेको छ।

नेकपा प्रस्ताव हुबहु पारित

राजधानी विराटनगर रहने तथा कार्यपालिका, व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहने सत्तारूढ नेकपाको प्रस्ताव प्रदेश १ को संसद्ले सोमबार हुबहु पारित गरेको छ । नेकपाको प्रस्तावको विपक्षमा उभिँदै आएको मुख्य विपक्षी नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पनि अन्ततः त्यही प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

प्रदेश १ को राजधानी विराटनगर दुईतिहाइबाट पारित

नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले पेश गरेका थिए।

कार्यपालिका र व्यवस्थापिका विराटनगरमै रहने, बन्द फिर्ता

कार्यपालिका र व्यवस्थापिका विराटनगर बाहिर नसार्ने मुख्यमन्त्रीको प्रतिबद्धतापछि विराटनगरमा गरिएको अनिश्चितकालिन बन्द फिर्ता भएको छ। सोमबार आन्दोलनरत दवाव समूह र प्रदेश १ को सरकारबीच भएको वार्तामा कार्यपालिका र व्यवस्थापिका विराटनगर बाहिर नसार्ने प्रदेश सरकारको प्रतिबद्धतापछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने निर्णय भएको हो।

‘संरचना छर्ने’ निर्णयले तरंग

विराटनगरलाई राजधानी तोक्ने र प्रदेशका संरचनाहरू ‘विराटनगर, इटहरी र गोठगाउँमा राख्ने’ नेकपाले निर्णय गरेपछि राजधानीको विषयले विराटनरलाई तरंगित बनाएको छ।

नाम थाती, राजधानी विराटनगर

तत्काललाई प्रदेश १ को नाम तोक्ने विषय थाती राख्दै सत्तारुढ नेकपाले प्रदेश १ को राजधानी बृहत् विराट विकास क्षेत्रको विराटनगर तोक्ने निर्णय गरेको छ। मुख्यमन्त्री शेरधन राईका अनुसार पार्टीभित्र तीन दिनदेखि जारी विभिन्न चरणको छलफलपछि यस्तो निर्णय लिइएको हो।

प्रदेश राजधानी मुद्दा : सत्तारुढ नेकपाको विवाद उत्कर्षमा

'जबरजस्ती गर्न खोजिए यो हस्ताक्षर हामी संसद् सचिवालयमा बुझाएर अघि बढ्छौं', हस्ताक्षरकर्ताको भनाइ छ 'हामी पनि पार्टी कमिटी चलाएरै आएका हौं। यहाँ मन्त्रीहरुको दादागिरी सहन्नौं।'

डिपो प्रमुख यादवमाथि अख्तियारको छानबिन

नेपाल आयल निगम विराटनगरका डिपो प्रमुख दिनेश यादवले अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

साफले चिनायो विराटनगर

नेपाली फुटबलको इतिहासमा विराटनगरले विभिन्न तरिकाबाट इतिहास रच्दै आएको छ। विराटनगर राजनीतिक कारणले मात्र चर्चित छैन, खेलक्षेत्रका कारण पनि चर्चामा छ। अन्तर्राष्ट्रिय स्तरमा भने भारतका केही स्थानबाहेक अन्य मुलुकले थाहा नपाएको ठाउँ हो विराटगर। तर यो सहर अहिले एकाएक अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा आएको छ।

विराटनगरमा उल्लासमय होली

विराटनगरमा  हर्षोल्लासकासाथ होली पर्व मनाइएको छ। बिहीबार बिहानैदेखि एक नम्बर प्रदेशको अस्थायी राजधानीसमेत रहेको विराटनगरका विभिन्न स्थानका सर्वसाधारण भेला भई रंग खेलेर होलीको शुभकामना आदनप्रदान गरिरहेका छन्।

साढे छ किलोमिटर मात्रै मापदण्डअनुरूप

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोसी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटर सडकमध्ये साढे छ किलोमिटर मात्रै मापदण्डबमोजिमको हुने भएकाटहरी बजारदेखि उत्तर तरहरा बजारसम्मको सडक–खण्ड मापदण्डअनुसारको हुनेछ भने बाँकी खण्डमा मापदण्ड मिचिनेछ।

मार्की खेलाडी र मालिक सार्वजनिक

एनसिएल स्पोर्ट्सको आयोजनामा वैशाखमा हुने पहिलो एनसिएल विमेन्स ट्वान्टी–२० क्रिकेट लिगमा सहभागी ४ टोलीका मार्की खेलाडी र टिम मालिक घोषणा भएका छन्। एनसिएलले सोमबार राजधानीमा एक कार्यक्रमबीच मार्की खेलाडी र टिम मालिक सार्वजनिक गरेको हो।

भुटानविरुद्ध नेपाललाई ३–० को अग्रता

पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१९ को उद्घाटन खेलमा नेपालले भुटाविरुद्ध ३–० को अग्रता बनाएको छ।

साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबार (आज) बाट मोरङको विराटनगरमा सुरु हुँदैछ। सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्नेछन्। नेपालले पहिलो पटक महिला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो।

साफ महिला फुटबलको तयारी पूरा, उच्च मनोबलमा नेपाली टोली

नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्