७ आश्विन २०८१ सोमबार
image/svg+xml

विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता, रंगशाला महिला मैत्री नहुँदा समस्या

नेपालको फुटबल इतिहासमा पूर्व क्षेत्रको महत्वपूर्ण योगदान   छ । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्न जाने अधिकांश खेलाडी पूर्वकै थिए । त्यसमा पनि विराटनगरले अग्रणी भूमिका निर्वाह गरेको थियो । पहिलो टोलीका कप्तानदेखि अधिकतर खेलाडी विराटनगरकै थिए ।

फोरमलाई सरकारमा ल्याउँदाको सहमतिअनुसार संविधान संशोधन हुन्छ : अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरमसँग भएको सहमतिअनुसार संविधान संशोधन गरिने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले संविधान संशोधनको बाटो खुलेको बताएका छन्।

महिलामैत्री छैन रंगशाला

नेपालको फुटबल इतिहासमा पूर्व क्षेत्रको महत्त्वपूर्ण योगदान  रहेको छ। नेपालबाट आधिकारिक रूपमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल ‘म्याच’ खेल्न जाने अधिकांश खेलाडी पूर्व क्षेत्रकै थिए।

उपभोक्ताको रोजाइ जोगवनी

प्रदेश १ को अस्थायी राजधानी विराटनगरसँग जोडिएको सीमावर्ती भारतीय बजार जोगवनीमा नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ। विशेषगरी दैनिक उपभोग्य वस्तु र लत्ताकपडा किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ।

महिला साफ फुटबल प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

डीपीएलमा धनगढीकाे लगातार तेस्राे हार, अघिल्लाे चरण प्रवेश सम्भावना कठिन

धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सले लगातार तेस्रो हार व्यहोरेको छ। धनगढी आफ्नो दोस्रो खेलमा विराटनगर किंग्ससँग २१ रनले पराजित भएको हो। लगातारको पराजयसँगै धनगढीको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ।

धमाधम काजमा तानिँदै न्यायाधीश

न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्दैछन्। सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन्। उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे परिषद्मा काजमा बोलाइएका हुन्।

ट्रिप्परको ठक्करले बालिकाको मृत्यु, स्थानीयले ६ वटा ट्रिप्पर जलाए, केही स्थानमा कर्फ्यू

मोरङको सुन्दर हरैंचा— ९ स्थित सिसौघारीमा ट्रिप्पर ठक्करबाट बालिकाको मृत्यु भएको छ। सोमबार विहान  विराटचौकबाट– बिराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिफरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो।

सुन तस्करी प्रकरणमा मुख्य न्यायाधीश भूर्तेल पनि तानिए

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भूर्तेललाई न्यायपरिषद् सचिवालयमा तानिएको छ। सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशका विषयलाई लिएर न्याय परिषद्ले भूर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको स्रोतले जनाएको छ।

विराटनगर भन्सारमा लक्ष्यभन्दा बढी राजश्व संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व संकलन गरेको छ।

साविक विजेता विराटनगर पराजित हुँदा चितवनकाे भाग्य खुल्याे

डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिगबाट वाहिरिएको छ। प्लेअफमा स्थान बनाउन लिग चरण अन्तर्गतको अन्तिम खेल जित्नै पर्ने दवाबमा रहेको पारस खड्का नेतृत्वको विराटनगर सोमबार भएको खेलमा काठमाडौं किंग्स ११ सँग ५ विकेटले पराजित भएको हो।

विराटनगरमा प्रादेशिक दुई प्रतियोगिता

नेपाली फुटबल जगतमा अहिलेसम्म पूर्व क्षेत्र हालको प्रदेश–१ लाई फुटबल खेलाडीको उत्पादन स्थलका रूपमा लिइन्छ। देश संघीयतामा गएसँगै सबै अधिकार र स्रोतसाधनको बाँडफाँट हुँदै गएको छ।

राेमाञ्चक खेलमा भैरहवाद्वारा विराटनगर पराजित

काडमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा जित निकाल्दै भैरहवा ग्लाडियटर्सले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।

सुपर ओभरमा पोखरामाथि विराटनगरको रोमाञ्चक जित

पोखरा राइनोजमाथि सुपर ओभरमा ७ रनको रोमाञ्चक जित निकाल्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ। पोखरा राइनोजको भने यो लगातार तेस्रो हार हो।

पोखरा राइनोजद्वारा विराटनगर वारिवर्ससामु ८५ रनको सामान्य लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा अहिले विराटनगर वारिवर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्