विराटनगर - पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१९ को उद्घाटन खेलमा नेपालले भुटाविरुद्ध ३–० को अग्रता बनाएको छ।
विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जनले १३, सावित्रा भण्डारीले १६ र कप्तान निरू थापाले ५४ औं मिनेटमा गोल गरेका छन्।
प्रकाशित: २८ फाल्गुन २०७५ ०९:५० मंगलबार