६ आश्विन २०८१ आइतबार
image/svg+xml

मिरगञ्ज पुल भासियोः विराटनगर नाकाको आयात –निर्यात ठप्प

पुलमा सबै किसिमका मालबाहक सवारीसाधन आवतजावतमा प्रतिबन्ध लगाइएका कारण बिहीबारदेखि विराटनगर नाकाबाट हुने आयात–निर्यात ठप्प भएको हो।

जिल्लास्तरीय ब्याडमिन्टन हुँदै

क्लबकै आफ्नो कभर्ड हलमा पुस ९ र १० गते दुई दिने प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा जिल्लाका १२ वटा क्लबका १ सय बढी खेलाडीले मेन्स डबल र भेट्रान्स ४५ वर्षमाथिको इभेन्ट्समा प्रतिस्पर्धा गर्ने छन्।

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ। साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ।

टनेल शैलीमा सजाइँदै ‘एयरपोर्ट रोड’

विराटनगरका स्थानीय र पर्यटन व्यवसायीहरूले बारम्बार विराटनगरमा घुमफिर गर्न सुन्दर सडक र पार्क निर्माण गर्न महानगरपालिकासँग माग गर्दै आएका थिए।

गुद्री बजार: अवैध रुपमा घरधनी पैसा उठाउँदै, महागर मुकदर्शक

विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको गुद्री बजारका घरधनीले अवैध रुपमा व्यवसायीसँग पैसा लिने गरेका छन्।

लागूऔषधसहित २ जना पक्राउ

पक्राउ परेका उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाइजाल्याब १२ एम्पुल, एभिल ६ बोतल बरामद गरेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित २ जना पक्राउ

शुक्रबार २ बजेतिर भारतको जोगबनीबाट आउँदै गरेका उनलाई शंका लागी चेक गर्दा लागूऔषध फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

माग पूरा नभए विराटनगर भन्सार ठप्प पार्ने श्रमिकको चेतावनी

पटक–पटक भन्सार, जिल्ला प्रशासन कार्यालय, ट्रान्स नेपाल लगायतका निकायसँग विभिन्न खालका सहमति गरिएपनि विगतमा गरिएका सहमतिसमेत कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताए।

छ लेन सडक विस्तार: धरान बजारमा अन्यौल, दुहवीमा बजार क्षेत्र छाड्ने टुंगो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा धरानको बजार क्षेत्र सडक विस्तारमा अन्यौल भएको छ।

विराटनगर महानगरपालिकाका प्रमुखबाट दण्डवत् प्रणामको यात्रा सुरु

विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गरेका छन्।

विराटनगरमा कार दुर्घटना: १ जनाको मृत्यु, ७ घाइते

कोसी राजमार्गअन्तर्गत विराटनगर– ४ आयल निगम अगाडि भएको सवारी दुर्घटनामा १ जना पैदल यात्रीको मृत्यु भएको छ। बुधबार साँझमा भएको दुर्घटनामा परी अन्य ७ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ।

९४ तोला चाँदीसहित पक्राउ

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भारतबाट नेपाल आउँदै गर्दा ९४ तोला चाँदीसहित शर्मा पक्राउ परेका हुन्।

विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो।

विराटनगर विमानस्थल जलमग्न (फोटोफिचर)

बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटर लगायत अधिकांश भाग जलमग्न छ।

विराटनगर विमानस्थल डुबानमा (तस्बिर सहित)

विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन्। उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्