२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

वैदेशिक रोजगारीबाट उत्पन्न तनाव व्यवस्थापन गर्दै महिला

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका छन् । पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रुपमा तनाव व्यवस्थापनमा लागेका हुन् ।

मैथिली रंगमञ्चमा नेपालीभाषी महिला

मैथिली नाट्य परम्पराको समृद्ध र प्रभावशालीअतीत छ । तर, रंगकर्मप्रति बहुसंख्यकव्यक्तिमाविद्यमान संकीर्ण दृष्टिकोण, व्यवहारिक सीमा र समस्याकाकारण यस विद्यालाई बहुमुखी र बहुआयामिक बनाउन नसकिएको साँचो हो ।

महिलाका लागि मेटलाइफकाे याेजना

मेटलाइफ नेपालले महिलाका लागि नयाँ सुरक्षा योजना ल्याएको छ । बुधबार एक कार्यक्रम आयोजना गरी उक्त योजना सार्वजनिक गरेको हो ।मेटलाइफले लाइफकेयर नामको नयाँ बिमालेख सुरु गरेको छ । यस बिमालेखाले जीवनको क्षति, आकस्मिक घटना र २४ वटा घातक रोगबापत विस्तृत आर्थिक सुरक्षा प्रदान गर्दछ ।

महिला हिंसाविरुद्ध प्रदर्शन

महिला हिंसा तथा दुर्व्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ राजधानीमा प्रदर्शन गरिएको छ। युथ एड्भोकेसी नेपाल, महिला एकता समाज र एक्सनएड नेपालको संयुक्त आयोजनामा राजधानीको शान्तिबाटिकामा बुधवार युवाहरूले एक घण्टा प्रदर्शन गरे।

जंगली हात्ती आक्रमणमा दुई महिलाको मृत्यु

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले मंगलबार सप्तरीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साह छन् ।

एपिएफलाई महिला भलिबलको उपाधि

चितवनको पटिहानीमा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि एपिएफले जितेको छ । फाइनलमा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि चुमेको हो।

'छोरी–बुहारीलाई महिनावारीमा लाज मान्न महिलाले नै सिकाए'

अक्षयकुमारको फिल्म ‘प्याडम्यान’की अभिनेत्री राधिका आप्टेले छोरी बुहारीलाई महिनावारी बार्ने र लजाउनुपर्ने अवस्थाको सिर्जना महिलाले नै गरेको बताएकी छन्।

उदयपुरबाट काँग्रेसमा दुई महिला सांसद मनोनीत

हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन्।

उदयपुरबाट प्रतिनिधिसभामा २ महिला सांसद थपिए

प्रतिनिधिसभामा उयदपुरबाट २ जना महिला सांसद थपिएका छन् । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ २ सांसद प्रतिनिधिसभामा थपिएका हुन् । कांग्रेसले अघिल्लो दिन निर्वाचन आयोगलाई दिएको सिफारिस अुनसार पार्टी नेतृ प्रमिला राई र दलित नेतृ लक्ष्मी परियार कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा सांसद परेका हुन्।

कांग्रेसका २०  महिला

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ २० महिला नेत्री सांसद बन्ने भएका छन् । कांग्रेसले समानुपातिकमा जम्मा ४० सिट पाएको छ । प्रत्यक्षतर्फ २३ निर्वाचन क्षेत्रमा सीमित कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्न २० महिला सहभागी गराउनुपर्ने भएको हो।

प्रतिनिधिसभामा महिला प्रतिनिधित्व घट्यो

राष्ट्रियसभामा महिला प्रतिनिधित्व ३७ प्रतिशत पुगेकाले प्रतिनिधिसभामा ४ प्रतिशत घट्ने भएको छ । राजनीतिक दलहरुले राष्ट्रियसभामा पुगेका महिला प्रतिनिधित्व घटाएर ३३ प्रतिशत पुर्‍याउनेछन्।

पाश्वर्वगायनमा महिला र आइटम

आमा नामक नेपाली चलचित्र नेपालको पहिलो चलचित्र हो, यसअघि बनेका कुनै पनि नेपाली चलचित्रको हामीसित इतिहास छैन ।नेपाली चलचित्रको इतिहास प्रामाणिक आधारमा आधा शताब्दी चानचुन पूरा भयो, प्रथम नेपाली चलचित्र आमालाई पहिलो मानेर हेर्दा ।

समानुपातिक सांसदमा कुन दलबाट कति महिला ?

प्रतिनिधि सभाको समानुपातिक तर्फ महिला सदस्यको प्रतिनिधित्व धेरै हुने भएको छ। राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ जना, राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने आयोगले जनाएको छ।

महिला मृत फेला

भक्तपुरको चाँंगुनारायण नगरपालिका ६ खरिपाटीस्थित बेसी टोलकी वर्ष ३० की पुतली तामाङ शुक्रबार मृत अवस्थामा भेटिएकी छन् ।

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’

नेपालगन्जको पुरानो विद्यालय हो सरस्वती मावि । महिलाले मात्र अध्ययन गर्ने भएकाले मधेसी, मुस्लिम विद्यार्थीको पहिलो रोजाइमा पर्छ यो विद्यालय । सरस्वती माविमा कक्षा १ देखि १० सम्म ६ सय ९४ विद्यार्थी पढने गरेका छन् । त्यसमा १ सय ९९ जना अर्थात् २८ प्रतिशत विद्यार्थी मुस्लिम छन् । १० कक्षामा अध्ययनरत ७८ मध्ये १६ मुस्लिम छात्रा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्