२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महिला भलिबलमा एपिएप र न्यु डायमन्डबीच फाइनल

शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यु डायमन्ड र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाली राजनीतिमा महिला सहभागिता

नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका हुने गरेको छ । चाहे त्यो २००७ सालको क्रान्ति होस् या २०६२÷६३ सालको । त्यतिबेला भएको जनआन्दोलनमा कयौँ महिला सहिद, विधवा, बलात्कृत भए भने कयौँ महिलाले जेलजीवन भोगे ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

खोटाङको दिप्रुङ गाउँपालिकाले गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रोत्साहन भत्ता कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले बजेटको व्यवस्था गरेरै ७ वडामा कार्यरत ७९ महिला स्वास्थ्य स्वयंसेविकालाई मंगलबार मासिक ५ सय रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरेको हो।

३२ इन्चकी मालती, नेपालकै ‘होची’ महिला

मोरङ, सुन्दरहरैंचा नगरपालिका–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले नागरिकताको सिफारिस लिएर कार्यकक्षमै पुगेकी मालती ऋषिदेवलाई देख्दा छक्क परे । हातमा कागजपत्र बोकेर टेबुलमुनि आइपुगेकी मालतीलाई श्रेष्ठले कुनै ‘बच्चा’ भनी ठानेका थिए ।

उदयपुरबाट प्रदेशसभामा ३ महिला सांसद

नेपालको संविधान २०७२ ले सबै क्षेत्रमा महिला सहभागिता अनिवार्य गराउने व्यवस्था गरेपछि राजनीतिक क्षेत्रमा पनि महिलाहरु अग्रसर हुने मौका पाउँदैछन्।

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

महिला सशक्तिकरणका लागि सगरमाथा आरोहण

‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मुलनाराको साथ दिकी शेर्पाले सगरमाथा आरोहण गर्ने भएकी छिन्।

तीन महिलाको हत्या रहस्य सुल्झिएन

जिल्ला प्रहरी कार्यालयको बलबुताले नभ्याएपछि रिजनल इन्भेस्टिगेसन टिम (आरआइटी) को टोलीसमेत आएर घटनाका विषयमा अनुसन्धान गरेर फर्कियो । तर, आरआइटीले समेत रीताको हत्यामा संलग्नलाई पत्ता लगाउन सकेन।

ट्रम्प कार्यकाल दोस्रो वर्ष प्रवेश, महिलाद्वारा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दोस्रो वर्षमा प्रवेश गरेको छ। ह्वाइट हाउसको जिम्मेवारी सम्हालेदेखि नै विवादै विवादमा तानिएका राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो वर्ष पूरा भएको दिन शनिबार देशैभरका विभिन्न सहरमा महिलाद्वारा व्यापक विरोध प्रदर्शन भएका छन् ।

महिला प्रतिनिधित्व दुईतिहाइ बढी

अधिकांश दलले प्रत्यक्ष निर्वाचनमा निकै कम महिलालाई उम्मेदवार बनाएका कारण प्रदेश संसद्मा महिला कोटा समानुपातिक निर्वाचन प्रणालीमार्फत पुरा गर्नुपरेको छ।

सुमोको ठक्करबाट एक महिलाको ज्यान गयो

काठमाडौंको फर्पिङमा सुमोको ठक्करबाट स्कुटरमा सवार एक महिलाको ज्यान गएको छ। ज्यान जानेमा दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको रहेकी छन्।

ढुंगाले लागेर एक महिलाको मृत्यु

बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ।

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको छ। शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन्।

सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्