२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या

गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ।

महिलाभन्दा पुरुष फेसनेबल

सविना महर्जन १९ वर्षदेखि लगातार फेसनको क्षेत्रमा छिन् । घरमा आमा–बुबाको सहयोग पाएर फेसन सिकेकी उनले लामो समयसम्म अरूकै बुटिकमा काम गरिन् । तर एक वर्षदेखि आफ्नै बुटिकमा रमाइरहेकी छिन् । कुपन्डोलमा लाइक्रा नामक बुटिकमा व्यस्त उनै फेसन डिजाइनर महर्जनसँग पुष्पा थपलियाले गरेको कुराकानीः

बेपत्ता महिलाको शव फेला

सोमबार बाढीले बगाएर बेपत्ता पारेको महिलाको शव मंगलबार फेला परेको छ। त्रियुगा नगरपालिका ७ सहरेस्थित कालीखोलाले बगाएर बेपत्ता पारेको सोही ठाउँकी नरमाया बुर्जामगरको शव फेला परेको प्रहरीले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिकामा एक घर, एक महिला रोजगार अभियान

वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ।

तनाव व्यवस्थापनमा अब्बल बन्दै महिला

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेकी नन्ददेवी बस्नेतका पति रोजगारीको सिलसिलामा विदेश पुगेका छन्।

महिलाको शव फेला

गुल्मीमा एक महिलाको बेवारिसे शब फेला परेको छ। शुक्रबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित रुक्से बाटो नजिकै अन्दाजी ५५ वर्षीय महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

हिंसा पीडित महिलाका लागि आवास गृह निर्माण

बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट प्रभावित महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ। महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई तल्लाको सुरक्षित आवास गृह निर्माण गरिएको हो।

भारत महिला हिंसाको उच्च जोखिममा

भारत महिला हिंसाको उच्च जोखिममा रहेको विश्वव्यापी रूपमा महिला हिंसाको क्षेत्रमा कार्यरत्त एक संस्थाले बताएको छ।

बेचिन लागेका १० महिलाको उद्धार

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ।

अव साउदीका महिला पनि सवारी चालक

साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन्। शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो।

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्।

कुवेत जान लागेका ५ महिला विमानस्थलबाट फर्काइए

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ।

परिश्रमले उद्यमी बनेका महिला

सल्यानकी ३२ वर्षीया हन्ना ताम्राकारलाई पाँच बर्ष अघिसम्म परिवारको आर्थिक गुजारा चलाउन मुस्किल थियो । उद्यमी बनेपछि उनको जीवनमा पुरै परिवर्तन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्