२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मुस्लिम महिला रंगशालामा

इरान सन् २०१० को विजेता टोली स्पेनविरुद्ध बुधबार मैदान उत्रिँदा इरानी महिला पनि आफ्ना खेलाडीको समर्थनमा राजधानी तेहेरानको सबैभन्दा ठूलो रंगशालामा उपस्थित भए।

भक्तपुरमा महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ।

बसको ठक्करबाट महिलाको मृत्यु

भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ।

‘महिला उद्यमशीलता कोषको कर्जा अपर्याप्त’

महिला उद्यमीहरुले महिला उद्यमशीलता विकासका लागि सरकारले उपलब्ध गराउने बिना धितो कर्जाको रकम बढाउनुपर्ने बताएका छन् ।

तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुको लिखितरुपमा कारण देखाउ आदेश जारी गरेको छ ।

महिलाको नेतृत्वमा ज्यादा भ्रष्टाचार हुँदैनः अध्ययन

सार्वजनिक निकायमा महिलाको फराकिलो प्रतिनिधित्व भएका मुलुकहरुमा थोरै मात्र भ्रष्टाचार भएको अध्ययनले देखाएको छ।

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी : मुख्यमन्त्री राउत

मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदैछ। एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्कासंग इदको शुभकामना अदानप्रदान गरेका थिए।

टाटासुमोको ठक्करबाट महिलाको मृत्यु

आँबुखैरेनी–गोरखा सडक खण्डकाे तीन किलोमा गएराती टाटासुमोको ठक्करबाट एक महिलाको मृत्यू भएको छ।आँबुखैरेनीबाट गोरखा आउँदै गरेको ग १ ज ६५९४ नम्बरको सुमोले पानी लिएर घरतर्फ जाँदा बाटो काट्दै गरेकी गोरखा नगरपालिका १३ सिमलगैरीकी ४५ वर्षिया ज्ञानु लायो मगरलाई ठक्कर दिएको हो।

अछाममा छाउपडी प्रथाको कहालीलाग्दो अवस्था,छाउगोठमै महिलाहरु ज्यान गुमाउँदै

अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढा र उनकी साथी राधिका बुढा छाउगोठमा सुतिरहेका थिए। जेठ २६ गते शनिवार रातको साढे एक वजेको थियो १८ वर्षीया पार्वतीको शरिरमा सुतिरहेको गोठको छानावाट सर्प खस्यो। उनि चिच्याईन्।

संयुक्त सैन्य अभ्यासमा महिला सैनिक

भारतको उत्तराखण्डस्थित पिथौरागढमा नेपाल र भारतका सैनिकबीच चलिरहेको प्रतिआतंकवाद तथा प्रतिविद्रोह सैन्य अभ्यासमा पहिलोपटक नेपाली महिला सैनिकले भाग लिन अवसर पाएका छन्। अभ्यासमा नेपालका तर्फबाट महिला सैनिकको एउटा सेक्सनसहित तीन सय सैनिकले भाग लिएको सेनाले जनाएको छ। अभ्यासमा अधिकृतको नेतृत्वमा नौजना महिला सैनिकले भाग लिइरहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्