२१ आश्विन २०८१ सोमबार
image/svg+xml

५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान गरिएको छ।

महिलामैत्री छ त बजेट?

बजेट मुलुकको आय/व्यय निर्धारण गर्ने माध्यम हो। मुलुकमा जति पनि विकास निर्माणका काम हुन्छन्, बजेटमा उल्लेख भएअनुसार नै हुन्छन्। यस अर्थमा बजेट मुलुकको आर्थिक पाटो सन्तुलनमा राख्ने हिसावले निकै महत्वपूर्ण छ। तर विडम्बना, नेपालमा यस्तो महत्वपूर्ण विषय भइकन पनि बजेट प्रस्तुति विवादमा पर्दै आएको थियो। कहिले जनप्रतिनिधिमूलक संस्था संसद्मा पेश गर्ने अवस्था नहुने तथा कहिले पेश गर्ने क्रममै अवरोध हुने प्रक्रियाले प्राथमिकता पाए। त्यसमाथि बजेट यही दिन पेश गर्ने भन्ने कुनै कानुनी प्रावधानसमेत नहुनाले पनि यो सत्तासीन दलहरूको स्वार्थअनुकूल प्रस्तुत गर्ने परिपाटी बस्दै आयो।

थाइराइड किन महिलालाई बढी हुन्छ ?

के हो त थाइराइड ? किन महिलालाई नै यो रोग बढी लाग्छ ? प्रस्तुत छ, यस विषयमा नागरिकर्मी पवित्रा सुनारले वीर अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. बुद्ध कार्कीसँग गरेको कुराकानी ।

महिला उद्यमी भन्छन् – मानसिकता बदल्नुपर्छ

धनकुटाकी शर्मिला राई १७ वर्षदेखि निर्माण व्यवसायमा संलग्न छिन् । उनले जिल्लाका दुई पुल र मध्यपहाडी सडक आयोजनामा काम गरिसकिन् ।

बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ।

कुनै दलले पनि ३३ प्रतिशत महिला पुर्याउन सकेनन्

निर्वाचन आयोगमा बुधवार दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगै संसद्मा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले पार्टीको केन्द्रीय कमिटीलगायतका सबै पदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने नियम पालना गरेका छैनन्।

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

साउदी अरबका महिलाले पहिलो पटक ड्राइभिङ लाइसेन्स पाएका छन् । साउदी अरबले सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरेकाे हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय गरेका थिए।

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

मोरङको रंगेली नगरपालिका–८ मा सोमबार साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ।

महिलालाई ठाउँ नदिंदा नेकपा दर्ता भएन

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्