२३ आश्विन २०८१ बुधबार
image/svg+xml

एमालेकै सांसदले मत नहाल्ने सुचना सुनाइएपछि राष्ट्रपतीको उम्मेदवार बन्नबाट बिच्किए अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘धोको’ हाललाई टुङगिएको छ।

विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ।

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएको छ।

पत्रकारिता र सञ्चामाध्यमबाटै मातृभाषा संरक्षण

कार्यक्रममा बोल्दै उनले मातृभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाटै मान्यता दिलाउन तथा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापकका रूपमा मान्यता दिलाउन पनि प्रेस काउन्सिलले भूमिका खेल्ने बताए।

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन्

संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ।

देउवाको रोजाइमा पौडेल

१३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए।

८ दलीय गठबन्धन देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन्।

अबकाे राष्ट्रपति रामचन्द्र पौडेल: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गरेका छन्।

सुर्य नेपाल गल्फ टुरः सञ्जय लामाको टोलीलाई प्रो–एम उपाधि

सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपनको अन्तिम दिनको प्रो–एम प्रतिस्पर्धाको उपाधि प्रोफेसनल गल्फर सञ्जय लामाको टोलीले जितेको छ।

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ: नेता पौडेल

उनले आफूलाई सङ्घीय संसद् र प्रदेशसभामा रहेका सबै दलका सबै साथीहरुको अपार स्नेह र सद्भाव रहेको विश्वास व्यक्त गरे।

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा. भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो।

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको बैठक बस्दै

बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ।

पाइलटमाथि परिचारिकालाई दुर्व्यवहार गरेको आरोप

उजुरीपछि प्राधिकरणले चालक दलका सम्पूर्ण सक्रिय सदस्यहरूलाई तत्काल उडानमा रोक लगाएको छ।

बालुवाटार जानुअघि नेपालले गरे ओलीसंग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि बालुवाटारबाट बाहिरिएका ओली नेपाललाई भेट्न महराजगन्ज पुगेका हुन्। बालुवाटारको छलफलमा जानुअघि माधव नेपाल र ओलीबीच छलफल भएको हो। .

स्वायित्व र व्यवस्थाको रक्षाका लागि काँग्रेसबाट राष्ट्रपति: केन्द्रीय सदस्य महर

काँग्रेस कास्कीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सन्दर्भमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्