‘एकै पटक ब्रेक लगाए अर्थतन्त्र दुर्घटनामा’
नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल नेतृत्वको कार्य समितिले एक सय दिनमा गरेका कामको प्रगति सार्वजनिक गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल नेतृत्वको कार्य समितिले एक सय दिनमा गरेका कामको प्रगति सार्वजनिक गरेको छ।
बाँकेका नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्। करिब दुई हप्तादेखि फैलिएको आँखा पाक्ने रोगबाट यहाँका विद्यार्थी तथा बालबालिका बढी प्रभावित भएका हुन्।
पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउनको अन्तिम साता हुने भएको छ।
नेपाल सरकारले दिगो भू–व्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ।
नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ।
बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको संख्या बढ्दो छ। युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन्।
ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपाल बीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न सम्झौता भएको छ।
नेपाल राष्ट्र बैंकले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ।
व्यक्तिपिच्छे गुट निर्माण गरेर एकअर्काप्रति ‘तुष’ पालेका स्थानीय स्तरका कांग्रेसी कार्यकर्ता कतिपयले महामन्त्रीद्वयको प्रस्तावलाई सही तर्क गरे भने कतिपयले अग्रज नेताहरूलाई उछिन्न खोजेर ‘बढी जान्ने बनेको’ विश्लेषण गर्न भ्याए।
बिपी कोइरालाले तराईका उपेक्षित जनताको सवालमा संविधान सुधार आयोगलाई दिएका सुझाव ऐतिहासिक छ। तर तिनै बिपीका अनुयायी नेपाली कांग्रेसका नेताहरूको ध्यान भने तराईवासी जनताप्रति नजानु विडम्बनापूर्ण भएको छ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बैठक बसिरहेको छ।
‘हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ। प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौं।’
अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन्।
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आगामी भदौ २ देखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन्।