५ आश्विन २०८१ शनिबार
image/svg+xml

पैसाको छेलोखेलो

गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आवमा भने करिब ८० अर्ब रुपैयाँ बचत छ । उच्च दरको राजस्व असुली हुँदा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो।

सिटिइभिटीमा ‘पैसाको खेल’

काठमाडौंको बानेश्वरमा डेरा गरी बस्ने प्रमोद नेपाल पेसाले ट्याक्सीचालक हुन्। छोरीले एसइई गरेपछि उच्चशिक्षामा कुन विषय र कहाँ पढाउने भनेर उनले आफन्त, साथीभाइ, इष्टमित्रसँग सोधखोज गरे।

डेढ महिनामा ३३ बलात्कार, बढी जोखिममा बालिका

रूपन्देही कञ्चनपुर गाउँपालिकामा ६ वर्षीया बालिकालाई २० वर्षीय विकल पुनले प्रलोभनमा पारेर बलात्कार गरे । इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार चकलेट र पैसाको लोभ देखाएर विकलले बालिका बलात्कार गरेका थिए । परिवारले घटनाबारे प्रहरीमा उजुरी दिएपछि विकल पक्राउ परे।

‘प्लाष्टिक फोहोर दिनुस् पैसा लानुस्’

तपाइको घर आगनमा प्लाष्टिक जन्य फोहोर छ भने अब सुरक्षित राख्नुहोला। फोहोर सुरक्षित राखी कमलामाई नगरपालिकालाई दिनुभयो भने पैसा पाउनुहुनेछ। नकुहिने फोहोर अन्तर्गत प्लाष्टिकजन्य फोहोर कमलामाई नगरपालिकाले लिइ पैसा दिने भएको हो।

साउदीमा अलपत्र नेपालीको उद्दार : पैसा कमाउन नपाएको भन्दा घर फर्कन पाएकोमा खुसी

विदेशमा पैसा कमाउने उद्देश्य लिएर समुद्र पार पुग्ने धेरै युवाहरु सपना तुहाएर बिल्लीबाठ हुनुपर्ने समस्याले नेपाललाई छाडेको छैन्। यस्तै सपना साँचेर वैदेशिक रोजगारीका लागि ६ महिनाअघि साउदी अरब पुगेका उदयपुरका एक युवा अलपत्र परेर बल्ल घर फर्कन सफल भएका छन्।

विदेशबाट पैसा ल्याउनेमा एनएमबि पहिलो बैंक

लगानीयोग्य पुँजी (तरलता) अभाव खेपिरहेका बैंकलाई विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन सक्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेपछि ऋण ल्याउने पहिलो संस्था एनएमबि बैंक बनेको छ।

पैसा माग्दै किसान, उद्योगी खोज्दै प्रशासन

जिल्लाको दक्षिणी पश्चिम क्षेत्रस्थित पश्चिम धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्षदेखिकै उखुको पैसा नदिँदा किसानहरु अत्यन्त मारमा परिरहेका छन् ।

राउटेलाई स्थायी परिचयपत्र : पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?

सदियौंदेखि पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र प्राप्त गरेको छ। दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका नागरिकलाई पहिलो पटक शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो। स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अवदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन्।

एटीएम कारोबार सफल नभइ पैसा काटिए बैंकले ब्याज दिनुपर्ने

एटीएम मेशिनबाट पैसा झिक्दा कारोबार सफल नभइ ग्राहकको खताबाट पैसा काटिएको खण्डमा निश्चित समयमा फिर्ता नगरे व्याज दिनु पर्ने भएको छ। आगामी वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा पैसा जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले उक्त रकमको ब्याज दिनु पर्ने व्यवस्था गरेको हो।

‘पहुँच र पैसाको भरमा अपराधीले उन्मुक्ति पाउँदैनन्’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहुँच र पैसाको भरमा कुनै पनि अपराधीले उन्मुक्ति नपाउने बताएका छन्।

पैसा आएपछि गौतमबुद्ध विमानस्थलकाे आन्दोलन स्थगित

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ। तत्काल मुआब्जा वितरणका लागि रु दुई अर्ब आयोजनामा आएपछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ।

‘एक–एक पैसाको सदुपयोग होस्’

अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपछिको पुनर्निर्माणको लागि छुट्ट्याएको रकम दुरुपयोग हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

गोली हानेर पैसा लुट्ने ५ जना सार्वजनिक

प्रदेशको अस्थाई राजधानी धनगढीमा गत जेठ १३ गते दिनदहाडै गोली प्रहार गरेर साढे ९ लाख लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ।

बाँच्नका लागि संघर्ष गर्दै मुटुरोगी रीना, भन्छिन् ‘औषधी खान समेत पैसा छैन’

१० वर्षको बालक उमेरदेखि नै मुटुरोगबाट थलिएकी ताप्लेजुङको मिक्वाखोला–४ साँवाकी रीना साँबा लिम्बूलाई यतिबेला उपचार खर्चको अभावले पींडा थपिएको छ।

मेरो पैसा जहाँसुकै लगाऊँ !

मन्त्रिपरिषद्को नेतृत्व गरेको चार महिना नपुग्दै प्रधानमन्त्री केपी ओली र उनको सरकारको बारेमा यति गर्न सक्यो वा गर्न सकेन भनेर तोकेर बोल्ने बेला भइसकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्