२ श्रावण २०८३ शनिबार
image/svg+xml
पश्चिमेली ब्युरो


पश्चिमेली ब्युरोका लेखहरु :

समयका पाठहरू

तर, यी परिवर्तनका बीचमा एक कुरा भने स्थिर रहन्छ - मनको गहिराइमा बसेको त्यो सानो पीडा, जसले हामीलाई अझ मान्छे बनाइरहन्छ… अझ संवेदनशील, अझ व्यावहारिक।

कहिल्यै नफुलेको फूल

ऊ नफुलेको फूल हो, उसलाई फुलाउने कुनै वसन्त आएन, उसलाई चुम्ने कुनै भमरा आएन, त्यसैले त ऊ , पर बसेर फुलिरहेको फूलमा झुम्मिरहेका भमराका नृत्य हेरिरहेको छ।

पैसा मात्र होइन विकास वित्त

अहिले बहुपक्षीय विकास बैंकहरू विश्व वित्तीय वातावरणमा आएको परिवर्तनअनुसार आफूलाई रूपान्तरण गर्न असफल छन्।

देखावटी प्रेमभन्दा महत्त्व गुनको हुन्छ प्रिय...!

सुनको भन्दा बढी महत्व त नुनको हुन्छ प्रिय मुर्ख, देखावटी प्रेमभन्दा महत्त्व गुनको हुन्छ प्रिय मुर्ख।

कालो आँधी : मृत्युको छायामा उभिएको मानवीय प्रतिरोध

यो कृति क्यान्सर रोगसँग जुधिरहेको व्यक्तिको आत्मस्वीकृति मात्र होइन; यो जीवनको भयावह अँध्यारोबीच पनि मानिस किन हार मान्दैन भन्ने प्रश्नको गम्भीर उत्तर हो।

एक पफ धुवा र जीवन!

तैपनि पहाड अनेकौं पीडाका बाबजुद स्थिरता लिएर उभिरहन्छ। टक्क उभिरहन्छ। उसलाई न दिक्क लाग्छ न आतिन्छ, मात्र उसलाई अरू बचाउनु छ, कहिले हावा छेकेर त कहिले खाद दिएर।

पश्चिममा सडक दुर्घटनाको उच्च जोखिम

शुक्रबार पश्चिम नेपालका विभिन्न ठाउँमा भएका दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पाँच नम्बर प्रदेश र कर्णाली प्रदेशका विभिन्न ठाउँमा सडक दुर्घटना भएका थिए।

खानेपानी अभाव झेल्दै प्रदेश ५ का सहर

स्वच्छ खानेपानी प्रयााप्त उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो। खानेपानीको उचित प्रबन्ध गर्नु राज्यको दायित्व हो। तर तीन/तीनवटा सरकार हुँदा पनि आमनागरिकले पर्याप्त पानी खान पाएका छैनन। तीनवटै सरकारले देश समृद्धिको यात्रामा अघि बसिकढेको बताइरहँदा प्रदेश ५ का अधिकांस जिल्ला सदरमुकाम तथा सहरी क्षेत्र भने खानेपानीको चरम अभाव बेहोर्न बाध्य छन्।

पश्चिममा विप्लव नेकपालाई धक्का

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ। प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ। प्रहरी सक्रियता बढेसँगै विप्लव नेकपाका नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ। पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन्। प्रक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन्।

बन्दका कारण पश्चिम नेपालकाे जनजीवन प्रभावित

विप्लव निकट नेकपाले गरेको बन्दले बिहीबार पश्चिम नेपालका जिल्लाको जनजीवन प्रभावित बन्यो। बन्दका क्रममा कतै गाडी जलाइए भने मुख्य सहरहरूमा शंकास्पद वस्तु भेटिए। सडक बजारमा बन्दकर्ता नभेटिए पनि बजारहरू बन्द थिए। लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन्। बन्दका कारण प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको हो।

पश्चिम तराईमा माघी रौनक

पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौधरी भन्छिन्, ‘उतिबेला माघी उत्सव होइन, अभिशाप बन्थ्यो।’ सात वर्षको कलिलो उमेरदेखि कमलरी दासतामा बाँधिनुपर्दा माघीको रौनक कहिल्यै आउन दिएन उनलाई। वर्ष दिनको सय रुपैयाँ ज्याला र एकसरो लुगामा उनले डेढ दशक माघी मालिकसँगको सम्झौतामै बिताइन्।

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्