कला/साहित्य हिमाल र हिउँरानी म त हिउँरानी तिमीहरूकै काखबाट पग्लिएर झरेकी हुँ, मलाई रुन पनि सुहाउँछ किनकि पग्लिएकी मनमा आँसु पनि पग्लिएको हुन्छ। मनि लामा १० श्रावण २०८३ आइतबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला/साहित्य कहिल्यै नफुलेको फूल ऊ नफुलेको फूल हो, उसलाई फुलाउने कुनै वसन्त आएन, उसलाई चुम्ने कुनै भमरा आएन, त्यसैले त ऊ , पर बसेर फुलिरहेको फूलमा झुम्मिरहेका भमराका नृत्य हेरिरहेको छ। मनि लामा १४ असार २०८३ आइतबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला/साहित्य हुलाकी दाइ तर हुलाकी दाइको अवस्था कहिल्यै फेरिएन, सिंहदरबारको दुरविनमा कहिल्यै देखिएन हुलाकी दाइको झुपडी मनि लामा ४ असार २०८३ बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin