५ आश्विन २०८१ शनिबार
image/svg+xml

पैसा तान्न ब्याज बढाउने होडमा बैंक

लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । एक साताअघि मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि साढे ११ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी निक्षेप तानिरहेका छन् ।

‘फोरममा पैसा र जातीयता हाबी भएपछि कांग्रेसमा आएँ’

कपिलवस्तु-३ बाट निर्वाचित सांसद एवं नेपाली कांग्रेसका नवनेता अभिषेकप्रताप शाहसँग कृष्णनगर नगरपालिकास्थित उनकै निवासमा गरिएको कुराकानी:

हस्तकलामा सम्मान र पैसा दुवै छ

नेपाली कला, संस्कृति र परम्परासँग जोडिएर उत्पादन हुँदै आएको हस्तकला सामग्री पछिल्लो समय राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । निर्यात व्यापारमा मुख्य स्थान ओगट्ने यो क्षेत्रले मुलुकको अर्थतन्त्रमा विशेष योगदान पु¥याएको छ ।

पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ। ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण गरेको फिल्मले असफल बनेपछि उनी यतिबेला फिल्म वितरकको उद्धारमा लागेका छन् ।

पैसामुखी बन्दै चुनाब

मंसिर १० गते प्रदेशसभा र प्रतिनिधिसभाको मतदान चलिरहँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित मालिकादेबी मतदान केन्द्रमा लोकतान्त्रिक र वाम गठबन्धनको छुट्टाछुट्टै भतेरको व्यवस्था थियो। मतदान केन्द्र नजिकै काँग्रेस लगायतका लोकतान्त्रिक पार्टीले प्रतिकेजी पाँच सय पर्ने ३३ किलोको खसी काटेका थिए।

निर्वाचनमा पैसा प्रभाव

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा जे जसरी सिद्धान्तको राजनीति हराउँदै गएको र त्यसको स्थानमा जातीयता, पैसा र भोजभतेर हाबी हुँदै गएको छ, त्यो चिन्ताको विषय हो । जब राजनीति दूषित हुन्छ तब निर्वाचन परिणाममा जातीय ध्रुवीकरण, पैसा, मदिराजस्ता तŒवले प्रभाव पार्ने गर्छन् । अहिलेको निर्वाचनका क्रममा यो टड्कारो देखिन थालेको छ । विशेष गरी प्रदेश २ का अधिकांश जिल्लामा जातीयताको नारा हाबी हुँदै गएको छ भने पैसा र मदिराको प्रयोग पनि निर्वाचन जित्न सहयोगी हुन थालेको छ । यसै कारण निर्वाचनका क्रममा विकासका मुद्दा हराउन थालेको छ ।

चुनावमा जातीयता, पैसा र मदिराको प्रभाव

‘विकासका मुद्दा हरायो किनभने राजनीतिक दलको छवि नै स्वच्छ रहेन । त्यसैले अब अजेन्डाको कुरा हुँदैन, जातीयताको कुरा हुन्छ, सिद्धान्तको कुरा हुँदैन पैसा र भोजभतेरको कुरा हुन्छ ।’

एमालेले पैसा बाँंडेको छैन : महेश बस्नेत

वाम गठबन्धनकातर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदबार युवा नेता महेश वस्नेतले घरदैलो अभियानका क्रममा एमालेले पैसा बाडेको आरोपको खण्डन गरेका छन् ।

न पैसा छ, न ठेकेदार छन्, कसरी चुनाव लड्ने : युवराज ज्ञवाली (अन्तर्वार्ता)

पार्टीको टिकट बाँड्ने समितिमै बसेर पनि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव महंगो भएको भन्दै चुनावी मैदानमा जान नसकेको सार्वजनिक वयान दिंदै आएका छन् । प्रत्यक्ष तर्फको चुनाव महंगो हुने नै भयो तर ज्ञवाली समानुपातिक तर्फको सूचीमा पनि छैनन् ।

भक्तपुरमै पैसा बाँडेर भोट !

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र नभई पैसाको खाम लिएर मत माग्न आउने नेताहरुलाई लखेटेर पठाउन जनतासँग आग्रह गरेका छन्।

कोरियाबाट औपचारिक माध्यमबाट पैसा पठाउन गर्भनरको आग्रह

नेपाल राष्ट्र बैंककागर्भनर डा.चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङ्गडमुनस्थित शाखाको अवलोकन भ्रमण गरेका छन्। जीएमईका प्रमुख कार्यकारी अधिकृत जोन सुंगले उक्त अवसरमा गर्भनर डा. नेपाललाई स्वागत गरेका थिए।

डा. केसीको प्रश्न- 'कति पैसा खाएर यस्तो निर्णय गरेको ?'

शिक्षा मन्त्रालयले विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई यही शैक्षिक वर्षदेखि नै नयाँ भर्ना लिनेगरी सिट निर्धारण गर्न नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको मेडिकल काउन्सिलले आफैं अनुगमन गरेर सिट निर्धारण गर्ने अधिकार छ ।

बैंकबाट झिकेको पैसाको बन्डलमा नक्कली नोट भेटियो

भक्तपुरमा एक हजार रुपैयाँको एउटा नक्कली नोट फेला परेको छ। नेपाल बैंक लिमिटेड कमलविनायक भक्तपुरबाट दिएको रकमको बण्डलको बीचमा एउटा नक्कली नोट भेटिएको हो।

जुवाअड्डाबाट पैसा लिने प्रहरीलाई कारवाही गर्न निर्देशनै

अञ्चल प्रहरी कार्यालयको लिखित निर्देशनपछि प्रहरीले पैसा असुलेर जुवातास खेल्न लगाएको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्