प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ। ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।
नेपालमा महिला हिंसाविरोधी १६ दिने अभियानको सुरुवात विभिन्न कार्यक्रम गरी सुरुवात भएको छ । ‘महिला हिंसाविरुद्ध सबै जुटौ कोही नछुटौं’ भन्ने मूल नाराका साथ उक्त अभियानको सुरुवात भएको हो ।
पछिल्लो समय अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने गर्भनिरोधक चक्कीको प्रयोग बढेको पाइएको छ। इकोन, आइपिल, आइस्योर, निल–७२ जस्ता ७२ घण्टे गर्भ निरोधक चक्कीको प्रयोग पछिल्लो समय बढेको पाइएको हो।